बिरगंजको साल्ट ट्रेडिङ्ग अगाडी गोलि हानेर भाग्दै गरेको अवस्थामा सूचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले जानकारी दिनुभयो । उहाले पक्राउ गरिएको अपराधीको साथबाट १७ राउन्ड गोलि सहित एक थान हतियार बरामद भएको बताउनु भयो ।