• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थारु पत्रकार संघ सुनसरीको जिल्ला अध्यक्षमा सुनिल चौधरी ,,

  • वीरगंज संजाल
  • १७ भाद्र २०७६, मंगलवार १८:२०
  • ३६८९

    झुम्का | थारु पत्रकार संघ जिल्ला कार्यसमिति सुनसरीको अध्यक्षमा सुनिल चौधरी चयन भएको छ । मंगलवार जिल्लाको दोस्रो अधिवेशनबाट चौधरी सर्वसहमतिले अध्यक्षमा निर्वाचित भएको हो । अधिवेशनमा सुनसरीका थारु पत्रकार, थारु संघ संगठनका प्रतिनिधिहरु भेलाहुदै ऐतिहासिक रुपमा अधिवेशन सम्पन्न भएको छ । केन्द्रिय सदस्य कुलदिप चौधरीको संयोजकत्वमा भएको अधिवेशनबाट ९ सदस्य समिति रहनेगरी चयन भएको हो ।

    अध्यक्षमा रामधुनी खबर साप्ताहिक पत्रिकाका सुनिल चौधरी, उपाध्यक्षमा कोचिला एफ एमका सञ्जय चौधरी, सचिवमा रेडियो रामधुनीका हेमन्त चौधरी, सहसचिवमा पपुलर एफ एममा कार्यरत ललिता चौधरी, कोषाध्यक्षमा झुम्का एफ एमका होम कुमारी चौधरी चयन भएको हो । सदस्यहरुमा बरिष्ठ सदस्य निरज चौधरी (तरहरा एफ एम), स्वेता चौधरी(कोचिला एफ एम), बिनिता चौधरी (झुम्का एफ एम), सरोज चौधरी तरहरा(एफ एम)का सदस्यमा रहेका छन् । केन्द्रिय कार्य समितिको यहि भदौ २० र २१ गते महाधिवेशनहुन गईरहेकोले केन्द्रिय पार्शदमा समेत चयन गरेको छ । केन्द्रिय प्रतिनिधिमा गवन सिंह चौधरी, निशान चौधरी, प्रदिप चौधरी र कमला चौधरी चयन भएको हो ।

    पर्यवेक्षकमा नबिन चौधरी र होम कुमारी चौधरीलाई छनौट गरेको हो । समिति चयन थारु पत्रकार संघ केन्द्रिय सदस्य कुलदिप चौधरी, थारु कानुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी, समाजसेवि तेजनारायण चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला लेखिको निर्वाचन मण्डलले सर्वसहमतिमा ल्याई चयन गराउन सफल भएको हो । भुगोल र समावेसिताका आधारमा कार्यसमिति चयन गर्दै ऐतिहासिक रुपमा लिएको छ । समितिलाई पुर्णता दिदै थारु पत्रकार सांगठित भई अधिकारका सवालमा कलम चलाउनु पर्ने कार्यक्रमका बक्ताहरुले बताए ।

    राज्यले अझै पनि थारु, दलित, मुस्लिम,पिछडा बर्गहरुलाई अधिकारका सवालमा बिभेदनै गरेकोले त्यसका बिरुद्धमा कलम चलाउनु पर्ने धारणाहरु ब्यक्त गरेका थिए । कार्यक्रममा थारु कानुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरीले थारु पत्रकार थारु समुदायकालागी गहना भएकोले थारु पत्रकारलाई संरक्षण गर्नु पर्ने बताए । थारु पत्रकारहरुले अबका दिनमा शसक्तरुपमा लाग्नु पर्ने सभा केन्द्रिय अध्यक्ष चौधरीले सुझाव राखे । सुझाव संगै थारु पत्रकार नयाँ कार्य समितिलाई कार्यसफलताको शुभकामना दिए ।

    थारु पत्रकारहरुलाई राज्यलेनै बिभेद गरेकोले आर्थिक, सागठित रुपमा कमजोर रहेकोले हिमतले अगाडी बढ्नु पर्ने सुझाव समाजसेवि तेजनारायण चौधरीले बताए । राज्यले हरेक ठाउँमा, हरेक क्षणमा धोका दिएकाले समुदायको हकमा कलम चलाउन अनुरोध गरे । थारु पत्रकार अधिकार र पहिचानको सवालमा निर्णायक भुमिका खेल्नु पर्ने धारणा ब्यक्त गरे । पत्रकारले भुमिका खेल्नु पर्ने अवस्थामा सोझो तरिकाले पार नलाग्ने समेत भनाई राखे । यसकालागी पत्रकार शसक्त रुपमै लाग्नु पर्ने सुझाएका छन् । थारु महिला सभाका जिल्ला अध्यक्ष शुसिला लेखिले थारुहरुको समस्या राष्ट्रि«यमुद्धाको रुपमा उठानगरी लानसक्नु पर्ने धारणा ब्यक्त गरिन् ।

    कार्यक्रममा थारु कल्याणकारीणी सभाका जिल्ला अध्यक्ष सुरेन्द्र चौधरी, पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकरमार चौधरी, जिल्ला सदस्य तारा चौधरीको समेत अधिवेशनमा सहभागी रहेको थियो । त्यसैगरी थारु पत्रकार संघले पहिलो बैठकबस्दै सल्लाहकारको समेत नियुक्त गरेको छ । कानुनि सलहकारमा रामराज चौधरी, सल्लाहकारहरुमा तेजनारायण चौधरी, शुसिला लेखि, सुसिला चौधरी र सिता थरुनीलाई नियुक्त गरेको छ । यसैगरी दोस्रो बैठकबाट समेत सल्लाहकार चयन गर्ने जिल्ला कार्यसमितिले जनाएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑