• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ठाकुराम बहुमुखी क्याम्पस मा विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन

  • वीरगंज संजाल
  • Sep 3, 2019, 8:20 am
  • ७०४१

    वीरगंज । ठाकुराम बहुमुखी क्याम्पस मा विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन गरिएको छ । ठाकुरराम बहुमुखी क्याम्पस का 4 सालै बेचलर प्रोग्रामको कम्पाट् परिक्षा केन्द्र हरिखेतान बहुमुखी क्याम्पसमा भएकोले बिद्यार्थीहरुद्वारा विरोध प्रदर्शन गरिएको छ ।

    समाजवादी पार्टी फोरम नेविसंघ र राजपाको विद्यार्थीहरूको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो। ठाकुराम बहुमुखी क्याम्पस का बिद्यार्थी आउश बर्णनबालले बताउनुभएको छ।

    समाजवादी विद्यार्थी युनियान, राष्ट्रिय विद्यार्थी संघ र नेपाल विद्यार्थी संघ संग आबद्ध विद्यार्थीहरुले क्याम्पसमा अध्यन, अध्यापनमा अनियमितता, लाईब्रेरीको समस्या, भौतिक पूर्वाधार विकासमा भ्रष्टाचार र परिक्षा केन्द्र अन्तै सारिएकोलगयात विषयलाई लिएर मङ्गलबार बिहान देखि क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका थिए । क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरु संगको वार्ता असफल भएपछी आक्रोशित विद्यार्थीहरुले क्याम्पसमामा तोडफोड गर्नका साथै आगजनी गरेका हुन् ।

    क्याम्पस प्रशासनले विद्यार्थीहरुको भविष्य संग खेलवाड गरेको आरोप लगाउदै विद्यार्थी संगठनहरुले तोडफोड र आगजनी गरेको समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफले बताए । ‘क्याम्पस प्रशासनले हजारौं विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्दै छ, क्याम्पसमा पढाईको स्तर घटेर सुन्यमा झरेको छ,’ सर्राफले भने, ‘तर पनि क्याम्पस प्रशासनलाई मतलब छैन ।’

    उनले क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरु संग छलफल नगरीनै परिक्षा केन्द्र अन्तै सारेको विषयले पनि विद्यार्थीहरुमा आक्रोश बढेको बताए । ‘क्याम्पसमा अनियमितता छ, नियमित कक्षा संचलान हुदैन, शिक्षकहरु अनुपस्थित रहन्छन, यस्तो अवस्थामा विद्यार्थीहरुले परिक्षा कसरी दिन्छन,’ सर्राफले भने, ‘त्यसमाथी पनी क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरु संग छलफल नगरेररै परिक्षा केन्द्र समेत परिवर्तन गरेको छ, यसले विद्यार्थीहरुमा थप आक्रोश बढेकोले क्याम्पसमा आगजनी र तोडफोड भएको हो ।’

    सर्राफले क्याम्पस प्रशासनका सम्पूर्ण शाखामा आफुहरुले तालाबन्दी गरेको बताए । उनले क्याम्पस प्रशासनले विद्यार्थीहरुको सम्पूर्ण माग पुरा नगरे सम्म तालाबन्दी नखोलिने जानकारी दीए । आन्दोलनमा समाजवादी विद्यार्थी युनियनका एकाई अध्यक्ष हरिन्द्र साह, सदस्यहरु शेख रहमान, आबिद हुसेन, सरफराज आलम, आयुष बरनवाल, राष्ट्रिय विद्यार्थी संघका ठाराब अध्यक्ष अमित यादव, अनिश कुशवाह, विवेक झा, सागिर अली, नेपाल विधार्थी संघका मुनराज तिवारीलगयातको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न
  • मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु
  • माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप
  • भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    News

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    News

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑