• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रेल स्टेसनका लागि २ सय कर्मचारी माग

  • वीरगंज संजाल
  • १७ भाद्र २०७६, मंगलवार ००:२८
  • ३४७३

    ‘रेल स्टेसनका लागि संगठनको संरचना बनाएरै कर्मचारी माग गरेका छौं,’ उनले भने, ‘सबै कर्मचारी रेल सञ्चालनका लागि हो, माग स्वीकृतिको क्रममा छ,’ उनले कर्मचारी राख्ने प्रक्रिया लामो हुने बताए।

    भौतिकले कर्मचारी मागबारे अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, लोकसेवा आयोगमा पठाएको छ। ‘हामीलाई २ सयभन्दा बढी कर्मचारी चाहिन्छ,’ मिश्रले भने, ‘एउटा स्टेसनमा १२ देखि १५ जनासम्म कर्मचारी चाहिने हुन्छ।’ जयनगर–जनकपुरदेखि बर्दिबाससम्म रहेका स्टेसनका लागि कर्मचारी चाहिएको हो। ‘स्टेसनअनुसार कर्मचारी थप्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर माथिल्लो तहमा कर्मचारी थपिने छैनन।’ कार्यस्थलमा मात्र कर्मचारी थपिँदै जानेछन्। जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, बैदेही, पर्वा, जनकपुर, कुर्था, प्रिपाडी, बिजलपुरासम्ममा कर्मचारी चाहिने हुन्छ।

    ‘कात्तिक अन्तिमसम्म रेल आउने निश्चित छ,’ उनले भने, ‘हामीलाई जति सक्दो चाँडो कर्मचारीको माग स्वीकृत भइदिए हुन्थ्यो भन्ने हो, चाँडो भर्ना प्रक्रिया अगाडि बढाउने थियौं।’ विशिष्ट प्राविधिक कर्मचारी भारतबाटै ल्याइनेछ। ‘यसका लागि प्रस्ताव पनि आइसकेको छ,’ उनले भने, ‘त्यसैले जति कर्मचारी माग गरेका छौं, ती सबै नेपालका लागि मात्र हो।’

    पहिलो चरणमा रेल भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डसम्म चल्नेछ। पछि कुर्थादेखि बिजलपुरासम्म पुग्नेछ। ३४ किमि क्षेत्रको कुर्थासम्म काम सकिसकेको छ। उक्त खण्डमा रेल गुडाएर परीक्षणसमेत गरिसकिएको छ। कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ। बिजलपुरादेखि बर्दिबाससम्म रेल गुड्न भने समय लाग्नेछ। जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्नेछ।

    उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण भइरहेको छ। ‘रेल गुड्ने ठाउँ तयार भइसकेको छ,’ उनले भने, ‘दुई सेट रेलको निर्माण चाँडो सक्न हामीले ताकेता गर्दै आएका छौं, काम तीव्र रूपमा भइरहेको जानकारी पाएका छौं।’ रेल सेट खरिदका लागि कुल ८४ करोड ६५ लाखमध्ये २० प्रतिशत रकम बैंक खाता मार्फत पठाइसकिएको छ। रेलको एक सेटमा पाँचवटा डिब्बा रहनेछन्। ती डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउनेछन्।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार नियम कानुनका लागि अर्थ, कानुन, लोकसेवा पठाइएकोमा अर्थबाट स्वीकृत भएर आइसकेको छ। ‘सहमति गर्ने ठाउँहरूमा पठाइसकिएको छ, कहीँबाट आएको छ, कहीँबाट आएको छैन,’ उनले भने, ‘कर्मचारीका सम्बन्धमा छिट्टै टुंगिएला, धेरै समय लाग्ने छैन।’नाउनु जरुरी छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑