• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    छट पछी मुख्य बाटो फराकिलो बनाउने चर्चासंगै वीरगन्जको व्यापारी र किरायादारलाई तनाव

  • वीरगंज संजाल
  • Sep 1, 2019, 5:14 pm
  • ३९८५

    वीरगन्ज| सडक विभागले गण्डकदेखि मितेरी पुलसम्मको सडक फराकिलो बनाउन सूचना प्रकाशित गरेको छ। यो सडक दुबैतर्फ २५ मिटर फराकिलो बनाउने भन्दै सडकमा चर्चिएको पूर्वाधार खाली गर्न विभागले सूचना जारी गरेको हो।

    त्रिभुवन राजमार्गको गण्डकदेखि घण्टाघर,माइस्थान,आदर्शनगर,मकालु चोक,विर्ता, रजतजयन्ती चोक, वीरगंज भन्सार र मितेरी पुलसम्म सडक फराकिलो हुनेछ।विभागले छठसम्ममा खाली गर्न आग्रह गरेको छ। विभागको सूचना जारी भएपछि व्यापारीहरु अन्यत्र कोठा खोज्न थालेका छन्।वीरगंज टेजारथ टोलमा व्यवसाय गरिरहेकी सुमित्रा लम्सालले विभिन्न स्थानमा कोठा खोज्न चहार्दा समेत नपाएको बताईन्।कोठा खोज्ने बढेपछि भाडा समेत बढेको छ।

    घण्टाघरदेखि विर्ता सम्म मुख्य सडकमा एउटा सटरको लागि मासिक ३० हजारमा पाउन समस्या भएको वीरगंज प्रगति मार्केटमा पसल सञ्चालन गरेकी ९९ सपकी सञ्चालिका संगीता पटेलले बताईन्।उनले सडक विस्तारको सूचनासँगै भाडा २५ प्रतिशतले बढाएको बताउँदै पसलका लागि अग्रिम रकम समेत माग्न थालेको बताईन्।सडक विस्तारमा व्यवसायिक पसल मात्रै होइन बैंकहरु पनि स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ। मूख्य सडकमै रहेको सिद्धार्थ बैंक प्रभावित हुने देखिएको छ।

    केही वर्ष अघि राजीब पराजुलीसँग जग्गा खरीद गरेर तीन तल्ले भवनमा सेवा दिएको सिद्धार्थको केही भाग पर्ने देखिएको छ।हिमालयन बैंक र सिटिजन्स बैंकले भर्खरै खरीद गरेर राणीसति मन्दिर नजिकको नयाँ भवनको काउन्टर समेत भत्काउनुपर्ने देखिएको छ।महाविर स्थानमा रहेको सिभिल बैंक ,आदर्शनगर चोकको सनराइज बैंक,माइस्थान तथा विर्ताको नेपाल बैंकको शाखा समेत पर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑