• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छट पछी मुख्य बाटो फराकिलो बनाउने चर्चासंगै वीरगन्जको व्यापारी र किरायादारलाई तनाव

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार १७:१४
  • ४९०९

    वीरगन्ज| सडक विभागले गण्डकदेखि मितेरी पुलसम्मको सडक फराकिलो बनाउन सूचना प्रकाशित गरेको छ। यो सडक दुबैतर्फ २५ मिटर फराकिलो बनाउने भन्दै सडकमा चर्चिएको पूर्वाधार खाली गर्न विभागले सूचना जारी गरेको हो।

    त्रिभुवन राजमार्गको गण्डकदेखि घण्टाघर,माइस्थान,आदर्शनगर,मकालु चोक,विर्ता, रजतजयन्ती चोक, वीरगंज भन्सार र मितेरी पुलसम्म सडक फराकिलो हुनेछ।विभागले छठसम्ममा खाली गर्न आग्रह गरेको छ। विभागको सूचना जारी भएपछि व्यापारीहरु अन्यत्र कोठा खोज्न थालेका छन्।वीरगंज टेजारथ टोलमा व्यवसाय गरिरहेकी सुमित्रा लम्सालले विभिन्न स्थानमा कोठा खोज्न चहार्दा समेत नपाएको बताईन्।कोठा खोज्ने बढेपछि भाडा समेत बढेको छ।

    घण्टाघरदेखि विर्ता सम्म मुख्य सडकमा एउटा सटरको लागि मासिक ३० हजारमा पाउन समस्या भएको वीरगंज प्रगति मार्केटमा पसल सञ्चालन गरेकी ९९ सपकी सञ्चालिका संगीता पटेलले बताईन्।उनले सडक विस्तारको सूचनासँगै भाडा २५ प्रतिशतले बढाएको बताउँदै पसलका लागि अग्रिम रकम समेत माग्न थालेको बताईन्।सडक विस्तारमा व्यवसायिक पसल मात्रै होइन बैंकहरु पनि स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ। मूख्य सडकमै रहेको सिद्धार्थ बैंक प्रभावित हुने देखिएको छ।

    केही वर्ष अघि राजीब पराजुलीसँग जग्गा खरीद गरेर तीन तल्ले भवनमा सेवा दिएको सिद्धार्थको केही भाग पर्ने देखिएको छ।हिमालयन बैंक र सिटिजन्स बैंकले भर्खरै खरीद गरेर राणीसति मन्दिर नजिकको नयाँ भवनको काउन्टर समेत भत्काउनुपर्ने देखिएको छ।महाविर स्थानमा रहेको सिभिल बैंक ,आदर्शनगर चोकको सनराइज बैंक,माइस्थान तथा विर्ताको नेपाल बैंकको शाखा समेत पर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी
  • कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
  • बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु
  • बेल जुस उत्पादन गर्दै सामुदायिक वन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    News

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    News

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    News

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑