• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    पर्साबाट निर्वाचित काग्रेस,राजपा र समाजवादी पार्टी सांसदको प्रस्ताव वीरगन्ज राजधानी बाराले दियो धोखा

  • वीरगंज संजाल
  • Aug 24, 2019, 2:27 am
  • ४५१७

    वीरगन्ज । कांग्रेस सांसद राजेश्वरप्रसाद साहले पार्टीको निर्णयविपरीत प्रदेश २ को नाम ‘मध्य मधेस’ र राजधानी वीरगन्ज राख्न प्रस्ताव दर्ता गराएका छन् ।

    साहले गरेको प्रस्तावमा ओमप्रकाश शर्मा, शंकर प्रसाद चौधरी र अशियादेवी थरूनीले समर्थन गरेका छन्। सांसद साहले राजधानी वीरगन्ज राख्न गरेको प्रस्तावमा पनि सांसदहरू शर्मा, चौधरी र थरूनीले नै सहमति जनाएका छन् ।

    सत्तारुढ समाजवादी पार्टीका सात सांसदले पनि पार्टीको निर्णयविपरीत राजधानी र नामकरण विषयमा प्रस्ताव दर्ता गराएका छन्। सांसदहरूले राजधानी वीरगंज महानगरपालिकालाई राख्न प्रस्ताव दर्ता गराएका हुन् ।

    समाजवादी पार्टीका सांसद सिंहासन साह कलबारले दर्ता गराएको प्रस्तावमा सांसदहरू प्रल्हाद गिरी ‘गोस्वामी’, करिमा बेगम, जन्नत अन्सारी, अन्जु यादव, भीमा यादव, रागिनीदेवी बर्णवालले समर्थन गरेका छन् । यी सबै सांसद पर्साका हुन् ।

    प्रदेशको नामकरणका लागि चार दलले अलग-अलग नाम प्रस्ताव गरेका छन्। स्थायी राजधानी विषयमा समेत दलहरूले फरक-फरक प्रस्ताव गरेका छन्। यता बाराका एक जना पनि सांसदले पनि प्रदेश २ को नाम ‘मध्य मधेस’ र राजधानी वीरगन्ज राख्न प्रस्ताव गरेन्न ।

    राजधानी नामकरणबारे चार प्रस्ताव र राजधानी विषयमो पाँच प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए। उनका अनुसार सत्तासिन समाजवादी पार्टी र राजपाले संयुक्तरूपमै प्रस्ताव दर्ता गराएको छ। प्रमुख प्रतिपक्षी नेकपा र नेपाली कांग्रेसले अलग-अलग प्रस्ताव दर्ता गराएका छन्।

    प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्न सत्तारूढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको छ। प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’ नाम राख्न प्रस्ताव गरेको हो। प्रतिपक्षी कांग्रेसले भने ‘मिथिला–भोजपुरा प्रदेश’ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑