• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

  • वीरगंज संजाल
  • ५ भाद्र २०७६, बिहीबार १६:५१
  • ६८९५

    वीरगञ्ज : नेपालमा औँलो रोगका विरामी १ हजार १ सय ८७ जना रहेका छन् । बिहीबार युएसएआईटी तथा चिल्ट्रेन सेभको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रोग नियन्त्रण महाशाखाले वीरगन्जमा आयोजना गरेको निजि प्रयोगशालाहरु संगको प्रशिक्षण कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धन प्रसाद पौडेलले आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा औँलो रोगका विरामी रहेको तथ्य सार्वजनिक गरेका हुन् । उनले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ५ प्रतिशतले वृद्धि भएको बताए ।

    ‘२०६५/०६६ मा औँलो रोगका विरामीको संख्या ३ हजार ५ सय ७७ जना थियो,’ उनले भने, ‘यसलाई निवारण गर्न हामीले अभियाननै चलाएका थियो । ७ वर्षको अवधिसम्म ३५ सय ७७ बाट घटेर आर्थिक वर्ष २०७२/०७३ सम्ममा ९ सय ९१ जना मात्र रोगीहरु रहेका थिए । हाल यसलाई पनि निवारण गर्ने प्रयास जारी रहेको उनले बताए ।

    प्रदेश अन्तर्गत हेर्ने हो भने प्रदेश ७ सुदूरपश्चिममा सबभन्दा बढी औँलो रोगका विरामी रहेका छन् । सुदूरपश्चिमका अधिकांश युवाहरु विदेश पलायन रहेकाले नेपाल फर्कने क्रममा औँलो रोगका सिकार भएर फर्कने गरेका कारण नेपालमा औँलो रोगीको वृद्धि हुने गरेको उनले बताए ।

    २०७४/०७५ मा नेपालमै औँलो रोग भएका विरामी ५ सय ५७ जना रहेका छन् भने अन्य देशबाट शरुवा भएर आएका रोगीको संख्या ६ सय ३० जनाको रहेको छ । दोश्रोमा प्रदेश ५ रहेको छ । यहाँ २ सय ३० जना औँलो रोगका सिकार भएका छन् । त्यसैगरी प्रदेश ६, ४, ३, २ र १ मा क्रमश, २ सय १०, ३६, २६, ६६ र २४ जना औँलो विरामी रहेको तथ्यांकले जनाएको छ ।

    औँलो रोग पत्ता लगाउन समाजमा चुनौतीको रुपमा रहेको हुनाले निजी प्रयोगशालाहरुको सहयोगमा यसलाई उजागर गरेर यथार्थ पहिचान गरी यसलाई निवारण गर्न मद्दत पुग्ने टेक्नोलोजिस्ट पौलेलले बताए ।

    उनले भने, ‘सरकारी स्तरबाट हामी यसको पहिचान गर्ने काम गरी नै रहेको छौँ । तर, थप प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको प्रयोगशालाका कर्मचारीहरुको सहायताले खोज पड्ताल गरेपछि लुकेको बिरामीहरुको संख्या बढ्न सक्छ र यसको निराकरण गर्न हामीलाई मद्दत पुग्ने छ ।’

    वीरगन्जमा आयोजित प्रशिक्षण कार्यक्रममा बारा र पर्सा गरी ३ सिप्टमा ६० जनाभन्दा बढी निजी प्रयोगशालामा कार्यरत कर्मचारीहरुको प्रशिक्षण दिने काम भइरहेको मेडिकल ल्याबोरोट्री एशोसिएशन अफ नेपाल (मेलान) का जिल्ला अध्यक्ष विपिन कुमार चौरसियाले बताए ।

    प्रशिक्षण कार्यक्रममा सहभागिता निजी प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई गुणस्तरीय समाग्रीहरुको प्रयोग गरी शंकास्पद औँलो विरामीको रक्त परीक्षण गर्न, परीक्षण गरेको विवरण पूर्णरुपमा राख्ने, रक्त परीक्षण पोजेटिभ आएमा तुरुन्तै एमडिआईएस तथा ईवाइएआरएस मा जानकारी गराउनु पर्नेछ ।

    त्यसैगरी पोजेटिभ बिरामीको विवरण रोगको वर्गीकरणसहित पूर्णरुपमा तोकिएको रजिष्टारमा राख्ने र हरेक महिना एचएमआईएस फाराम समयमै पूर्णरुपमा सहिसँग भरी डिएचआईएस २ मा इन्ट्री गरी महाशाखालाई खबर गर्ने परीक्षार्थीहरुलाई प्रशिक्षण दिएको थियो । कार्यक्रममा सहभागि परिक्षार्थीहरुलाई प्रशिक्षकद्वय, कान्जय चौधरी र रामबालक रायले औँलो रोग नियन्त्रणबारे प्रशिक्षण दिएका थिए ।

    औँलो निवारणका लागि आवश्यक रणनैतिक सूचना सुदृढिकरण गर्ने, सक्रिय खोजपड्ताल तथा भेक्टर कन्ट्रोल मार्फत औँलो सर्ने दरलाई घटाइ विरामीको संख्या कम गर्ने, गुणस्तर निदान तथा प्रभावकारी उपचारमा पहुँच बढाउने, रोगलाई निवारणका लागि राजनैतिक नेतृत्व र समुदायको सहभागिता सुनिश्चित गर्ने र प्राविधिक तथा व्यवस्थापकिय क्षमता विकास गर्ने मुख्य लक्ष्य लिएर यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑