• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    समाजवादी र कांग्रेसका सांसदले गरे विद्रोह

  • वीरगंज संजाल
  • Aug 22, 2019, 3:27 pm
  • ४३०५

    जनकपुरधाम : प्रदेश २ को नाम र राजधानीको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र सत्तारुढ समाजवादी पार्टी नेपालका केही प्रदेश संसदले आफ्नै दलको निर्णयको विरोध गरेका छन् । यी दुवै पार्टीका संसदीय दलको बैठकले प्रदेश २ को राजधानी जनकपुरधाम क्षेत्रमा राख्ने निर्णय गरेपनि बारा र पर्सा जिल्लाका सांसदले आफ्नै दलको निर्णयको विरोध गर्दै राजधानी विरगञ्ज महानगरपालिका आसपासमा राख्न छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

    नेपाली काँग्रेस पर्साका सांसद राजेश्वरप्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । तर , उनको पार्टीले आधिकारिक रूपमा जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव दर्ता गरेको छ । विद्रोही सांसदको उक्त प्रस्तावमा साहसहित शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र असियादेवी थरुनीको हस्ताक्षर छ । यी विद्रोही सांसदले प्रदेशको नाम मध्यमधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

    सत्तारुढ समाजवादी पार्टीका सांसद सिंहासन शाह कलवार, प्रह्लाद गिरी गोस्वामी, करिमा बेगम, जनत अन्सारी, अञ्जु यादव, भीमा यादव र रागिनीदेवी बर्णवालले समेत पार्टीको निर्णय विपरीत प्रदेशसभामा छुट्टै प्रस्ताव दर्ता गराएका छन् । प्रदेशको नाममा पार्टीकै निर्णय मान्य भएपनि राजधानीको सन्दर्भमा यी विद्रोही सांसदको फरक मत छ ।

    समाजवादी विद्रोही सांसदले प्रदेशको राजधानी विरगञ्ज महानगरपालिकादेखि बिन्ध्यबासिनी, पोखरिया, सखुवा, जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्म हुनुपर्ने प्रस्ताव गरेका छन् ।
    राष्ट्यि समाजवादी पार्टी नेपालले प्रदेशको राजधानी धनुषादेखि महोत्तरीसम्म र नाम ‘मधेस’ राख्नु पर्ने प्रस्ताव दर्ता गरेको छ  भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशको राजधानी बृहत्तर जनकपुर क्षेत्र र नाम ‘जानकी’ राख्नु पर्ने प्रस्ताव पेश गरेका छन् । त्यस्तै काँग्रेसले प्रदेशको  राजधानी जनकपुरधाम र नाम ‘मिथिला भोजपुरा’ राख्न प्रस्ताव पेश गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑