• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालका डा. कुशवाहको अर्को कर्तुत, ल्याबले नपुगेर मल्टिभिटामिनमा पनि कमिशनखोरी !

  • वीरगंज संजाल
  • ४ भाद्र २०७६, बुधबार १६:५२
  • ८०८९

    वीरगञ्ज ४ भदौ । विपन्न बिरामीको उपचारको आधार मानिएको वीरगञ्जको नारायणी अस्पतालका डाक्टरको कमिशन मोहका कारण बिरामीहरु आर्थिक शोषणमा परेका छन् । एकपछि एक गरी यस्ता प्रकरणहरु बाहिर आउन थलेका छन् ।

    उपचारका लागि बिरामीलाई निजी प्याथोलोजीमा पठाएर गलत रिपार्टका आधारमा उपचार गर्ने डाक्टर अशोक कुशवाहले मल्टिभिटामीनमा समेत कमिशन खाने गरेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार कुशवाहले उपचारमा आउने बिरामीलाई अनावश्यक औषधी र मल्टिभिटामिन लेखेर लाखौं रुपैयाँ कमिशन कुम्ल्याउने गरेका छन् ।

    वीरगञ्जका एकजना मल्टिभिटामिन आयातकर्तासित कमिशनको सेटिङ मिलाएर प्रत्येक विरामीलाई लाइकोक्सी प्लस नामको मल्टिभिटामिन लेख्ने गरेका छन् । एक पत्ता औषधी लेखेवापत डाक्टर कुशवाहले १८० रुपैयाँ कमिशन लिने गरेका छन् । भन्सारमा कम मूल्यांकन गरेर भित्रिने यो भिटामिन बजारमा साढे ४ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

    उनले प्याथोलोजीसँग पनि ५० प्रतिशत कमिशन लिएर गरिब बिरामीलाई चुस्ने गरेको भुक्तभोगी बताउँछन् । हालै उनले स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुसंग चेकजाचको नाममा खुलेयाम कमिसन खाएको प्रमाण फेला परेको छ ।

    गत आइतवार नारायणी अस्पतालमा उपचार गराउन आएका एकजना बिरामीलाई डा. कुशवाहाले आफ्नो कमिसनको निम्ति गलत रिपोर्टमा बिरामीको उपचार गरेको प्रमाण सार्वजनिक भएको थियो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुर बलुवा निवासी तारिक हुसेन आफ्नो छोरालाई ज्वरो आएकोले नारायणी अस्पतालमा उपचार गराउन आउदा डा. कुश्वाहाले नारायणि अस्पतालमा रहेको प्याथलोजीमा सेवाग्राहीलाइ नपठाई आफनो दलाल मार्फत कमिसन खाने चकरमा मा अम्बे प्याथलोजीमा सेवाग्राहीलाई पठाएका थिए ।

    डा. कुशवाहाले छोराको खुन, पिसाब चेकप गराउन पुर्जीमा लेखी मा. अम्बे प्याथलोजीमा जान पठाएका थिए । सो रिपोर्ट ल्याएर डा. कुशवाहालाई देखाउदा छोरालाई टाइफाइड भएको वताउदै ओषधी लेखेका थिए ।

    तर त्यो रिपोर्टमा आफ्नो चित नबुझे पछि पुनः नारायाणी अस्पतालको ल्याबमा खुन, पिसाब चेकअप गराउँदा टाइफाईड नभएको देखिएको थियो । दुबै रोपोर्ट लिएर डा. कुशवाहा कहां पुनः पुग्दा उनले हल्ला नगर्नुस भन्दै रकम फिर्ता गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑