• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वीरगन्ज – रकसोल सिमामा रहेको मितेरी पुलमा नेपालि गाडी लाइ आवत जावत मा बिहानै देखि रोक

  • वीरगंज संजाल
  • ४ भाद्र २०७६, बुधबार १०:३०
  • १४२५

    Shares

    वीरगन्ज। नितेेश कर्न ।आज वीरगन्जमा – रकसैल सिमामा रहेको मितेरी पुलमा रकसैल का जन्ता हरूले नेपालि गाडी लाइ आवत जावत मा बिहानै देखि रोक लगाएको छ । स.न. २०१० मा वीरगंज र रकसैल को उच्च पदाधिकारीहरुको बसेको बैढकले गरेको समझौता बिपरित हामिलाइ नेपाल प्रवेग गर्दा गाडिएको भन्सार कटाए पनि विभिन्न बहानामा न त्याहा का प्रहरी र नगर कमर्चारी ले पास लिने गरेको बताइएको छ ।

    भारतीय गाडी लाइ केहिदिन आगाडि वीरगंज मा प्रहरीले नियन्त्रणमा लिएको र त्यो गाडिलाइ सिज गरेको छ । २०७६/५/३ गते रकसैल को डअकन होस्पिटल बाट रेफर गरिएको वीरगंज को नसनल मेडिकल कलेजमा उपचार को लागि एम्बुलेन्स मा लाउदा नेपाल प्रहरी के ति एम्बुलेन्स लाइ विना भन्सार इन्ट्री लगन न दिदा ति व्यक्ति को भन्सार मै गाडिमा म्रतु भएको थियो।

    भारतिय जन्ता को माग के रहेछ भने जसरि नेपालि गाडिलाई बिना भान्सामा तिरी भारत प्रवेश गर्दछ उस्तै नेपाल मा पनि भारतीय गाडी लाइ नेपाल प्रवेश मा छुट दिनु पर्ने नत्र नेपाली गाडी लाइ पनि भारत प्रवेश गर्दा भन्सार लिने नियम लगाउनु पन्रे भनि नारा बाजि गरेको थियो।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।
  • पर्समा ३ जनामा कोरोना संक्रमण फेला
  • प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न

    आज आइतवार – २३ फाल्गुण २०७७ को राशिफल

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    समाचार
    News

    सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

    News

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

    News

    पर्समा ३ जनामा कोरोना संक्रमण फेला

    News

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    News

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑