• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जरूरतमंद हरूका लागि कपडा बैंक सञ्चालनमा

  • वीरगंज संजाल
  • ३ भाद्र २०७६, मंगलवार १७:५५
  • ९८५३

    वीरगन्ज।  मुकेश खेतान । आज ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, वूमेन्स क्रिएशंस र व्यवस्थित बीरगंज अभियानको संयुक्त प्रयासले बहुप्रतीक्षित “कपड़ा बैंक” भव्य रुपमा उद्घाटन भई संचलनमा आएको छ।

    जसको घरमा अतिरिक्त कपड़ा छ, उहाहरुले कपड़ा उपलब्ध गराउने र जसले कपड़ाको आवश्यकता रहेकों छ, उनी हरुले यहां बाट लिनसक्ने अवधारणा अन्तर्गत यो कपडा बैंक सञ्चालन हुने ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले पब्लिक समाचार लाई जानकारी गराउनु भयो।कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा यस कपडा बैंक लाई सुनियोजित तरिकाले निरन्तरताको साथ सञ्चालन गर्नु पर्ने कुरामा विशेष जोड दिनु भयो।

    “आज तीन वटा संस्था द्वारा उद्घाटन भएतापनि यो कपडा बैंक सिंगो वीरगन्ज वासी हरुको रहेको र आगामी दिनमा सबैले मिलेर अा-आफ्नो स्तर बात जो जति सहकार्य गर्न सक्नु हुन्छ, गर्दै अझ व्यवस्थित र सेवामुलक बनाउँदै लग्नु पर्ने जानकारी
    वूमेन्स क्रिएशनकी अध्यक्ष नुतन सरावगीले पब्लिक समाचार लाई जानकारी गराउनु भयो।

    यो कपडा बैंक आदर्श नगरमा ठाकुर राम बहुमुखी केम्पस जाने सडकमा नगरपालिकाको सामुने पट्टीको फुटपाथमा ग्रीन सिटी कार्यालयमा सञ्चालनमा ल्याइएको छ।

    कार्यक्रममा पूर्व सभासद अनिल रुंगटा, प्रदेश नंबर २का प्रदेश सभा सभासद ओमप्रकाश शर्मा, प्रमुख जिलाधिकारी नारायण प्रसाद भट्टराई, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, आंतरिक राजस्व कार्यालय बिरगंजका प्रमुख

    गोपीकृष्ण कोइराला, वडा नंबर १०का अध्यक्ष राम नगीना प्रसाद कानू, डॉक्टर दीपक शाक्य, युवा समाज बिरगंजका अध्यक्ष कमल चौगाई, श्रीपुर प्रहरी कार्यालय का प्रमुख चक्र बहादुर मल्ल, ओमेंस क्रिएशन की अध्यक्ष नूतन सरावगी एवं सदस्यहरु, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलीपराज कार्की, छपकैया सामुदायिक सेवा केंद्रका अध्यक्ष ग्यासुद्दीन ठकुरी,

    मीना बाजार सामुदायिकका अध्यक्ष ग्यासुद्दीन मियां देवान, श्याम सर्राफ, पवन रूंगटा,ग्रीन सिटी अध्यक्ष जयप्रकाश खेतान, सचिव मुरली जालान, कोषाध्यक्ष ज्योति रूंगटा, उपाध्यक्ष संजय शर्मा, लक्ष्मी रूंगटा, तस्वीर खातून, डॉ.सुषमा तिवारी, सुरेश रुंगटा, अंजनी खेतान, दिनेश अग्रवाल, सज्जन मस्करा, रतन टेमानी, मुकेश खेतान, सरफुद्दीन मियां, त्रिलोक चंद्र दारूका, पिया सिंह, सुशील धुड़का, जीवन विज्ञानका अध्यक्ष र सदस्यहरु, संचार कर्मी हरु लगायत स्थानीय हरुको बाग्लो उपस्थिति रहेको थियो।
    कार्यक्रमको सहजिकरण दिलीप राज कार्कीले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑