• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल फोटो पत्रकार महासंघ बाराको कार्यालय निजगढमा

  • वीरगंज संजाल
  • २ भाद्र २०७६, सोमबार १६:४३
  • ६४७१

    निजगढ : १८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघ बारा शाखाको कार्यालय आज एक समारोहका बिच उद्घाटन गरिएको छ ।

    कार्यालय उद्घाटन गर्दै निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले समाजलाई सही दिशा तर्फ डो¥याउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउदै आई रहेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले हरेक क्षेत्रका नराम्रा काममा खबरदारी र राम्रा काममा हौसला दिने एक माध्यम यो क्षेत्र पनि रहेको बताए ।

    लामो संक्रमणकालिन अवस्थालाई पार गर्दै देशमा स्थानिय सरकार बनेको भन्दै उहाँले यो समयमा जनप्रतिनिधिहरुले काम गर्ने दौरानमा हुने कही कमी कमजोरीलाई औँल्याउँदै सच्चिएर अघी बढ्न फोटो र लेखन दुबै क्षेत्रका पत्रकारहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनको भनाई थियो ।

    झण्डै १० महिना अघि  नेपाल फोटो पत्रकार महासंघ बारा शाखाको भवन निर्माणका लागि जग्गा माग गरिएको स्मरण गर्दै नगरप्रमुख खनालले प्रकृया पु¥याएर केही महिनाभित्रै त्यसको ब्यवस्था गर्न नगरपालिका सकारात्मक रहेको आश्वस्त पारे ।

    फोटो पत्रकार महासंघ बाराका सदस्य प्रकाश लम्सालले स्वागत गर्नुभएको कार्यक्रममा पत्रकार, जनप्रतिनिधी, संघ संस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवि लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

    नेपाल फोटो पत्रकार महासंघ शाखा बाराका अध्यक्ष जीतलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष पत्रकार दिवाकर भण्डारीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग
  • सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
  • समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
  • मासुमा हावा र पानी भरेर बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    ओली र लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी

    स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

    चितवनमा जेनजी आन्दोलनका क्रममा जलेकामध्ये आठ हजार नयाँ श्रेस्ता कायम

    इरानले भारत र चीनसहित यी देशका लागि होर्मुज स्ट्रेट खुला गर्ने

    सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा ४ जना पक्राउ

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    News

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    News

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    News

    मासुमा हावा र पानी भरेर बिक्री

    News

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑