• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दलित महिलाले भनिन्, ‘सहयोगको बदला शरीर दिनुपर्छ’

  • वीरगंज संजाल
  • १ भाद्र २०७६, आईतवार १७:१७
  • ६४२७

    जनकपुरधाम : प्रदेश सरकारले समता मुलक समाज निर्माण गर्ने काम शून्यबाट सुरु गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

    आइतबार जनकपुरमा आयोजित लएक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेश सरकार विभेद रहित र शिक्षित समाज निर्माण गर्न सूक्ष्य अनुसन्धान गर्दै अहिले कानुन निर्माण प्रक्रियामा अघि बढेको बताए ।

    समता फाउण्डेशनको आयोजनामा जनकपुरको बार एशोसिएसनसभा कक्षमा ‘यौन हिंसाविरुद्ध मधेशी दलित महिला’ विषयक अन्तरक्रियाका प्रमुख अतिथिको रुपमा बोल्दै कानुन मन्त्री यादवले प्रदेश सरकार दलितहरुको शिक्षा, स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरेर नै सरकार गठन भएको १७ महिना भित्रै दलिक सम्बन्धित विल सदनमा दर्ता गराई अहिले छलफलको क्रममा रहेको स्पष्ट पारे ।

    उनले प्रदेश २ मा मात्र १८ प्रतिशत दलित, १२ प्रतिशत मुस्लिम र साढे ६ प्रतिशत जनजाति रहेको र राज्यको मूलधारबाट सधै बाहिर राखिएका समुदायलाई प्रदेश सरकारले विशेष महत्वका साथ प्राथमिकिकरण गर्दै नीति कानुन निर्माण गर्न काम सुरु भइसकेको समेत बताए ।

    दलित मधेशी, मुस्लिम, जनजाती आदिवासी लगाएको ४० प्रतिशत जनसंख्या प्रदेशमा पछाडि परेको जिकिर गर्दै जम्मा ८ प्रतिशत साक्षरदर रहेको प्रदेश २ मा महिलाको साक्षर दर जम्मा २ प्रतिशत रहेकोमा चिन्ता व्यक्त गरे ।

    उनले समाज निर्माणको लागि चाहिने आवश्यक सम्पूर्ण विषयमा सरकार सूक्ष्म ढंगले काम गर्दै अगाडि बढेको र आउने दिनमा छिट्टै नै प्रदेश दलित महिला मैत्री प्रदेश बन्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे ।

    यसैगरी अर्का न्यायधिकता दीपेन्द्र झाले अब आउने १० वर्ष भित्र प्रदेशको प्रहरी प्रमुख महिला नै हुने ठोकुवा गरेका छन् । उनले प्रदेश भित्रको प्रदेश प्रहरीमा ५० प्रतिशत महिलालाई आरक्षण गरिएको जिकिर गर्दै झाले भने, ‘१० वर्ष भित्र प्रदेशको प्रहरी प्रमुख दलित महिला नै हुनेछ ।’

    प्रदेशसभाबाट दलित सशक्तिकरण विधेयक पास हुने वित्तिकै मधेशी दलित महिलाले न्याय निरूपणको विष्यमा अधिकार सम्पन हुने झाले बताए ।

    विधेयकमा दलितको हकअधिकार र पहुँचका साथसाथै कार्यान्वयन पक्ष सबै समेटीएको स्पष्ट पारे ।

    प्रदेशमा बन्ने सबै संरचनामा जनसंख्याको आधारमा सबैको प्रतिनिधित्व हुने निश्चित भएको बताउदै न्यायाधिवक्ता झाले त्यसको अनुगमन र मूल्यांकनको लागि समेत ऐनमै उल्लेख रहेको स्पष्ट पारे ।

    कार्यक्रममा प्रदेश २ को ८ वटै जिल्लाबाट उल्लेख्य रुपमा सहभागी मधेशी, दलित र महिलाहरुलाई सम्बोधन गर्दै झाले दलित महिलाहरुसँग परिवार, समाज र राज्य तिनै स्थानमा विभेद रहेको बताए ।

    उनले भने, ‘विभेदमा परेका दलित महिलाहरु बारे  अहिले पनि हामीसँग वास्तविक तथ्यांक छैन । अब दस्तावेजीकरण समेत गर्नुपर्ने हुन्छ ।’

    त्यस्तै दलित मधेशी महिलाहरु अझै विभेदको शिकार भएको आक्रोश व्यक्त गर्दै सप्तरीकी गुलाब देवी रामले भने, ‘न्याय दिने निकायबाट न्याय समेत पाउन मुस्किल छ ।’

    यसैगरी अर्की दलित महिला अधिकारकर्मी सोना खातीले ‘सहयोग वापत शरीर’ होइन निस्वार्थ सहयोग गर्न अपिल गरिन् । पैसा र पावर भएका मानिसहरुले अझै पनि दलितलाई सहयोग गरेबापत शरीर नै माग्ने गरेको बताउदै उनले भनिन्, ‘दलित महिलामाथि पहिला मात्रै होइन अहिले पनि सहयोग गरेबापत शरिर नै माग्ने गरिन्छ ।’

    यसैगरी गत असार १८ गते छोरीको बलात्कारपछि हत्या भएको र आफूहरुले न्याय नपाएको बताउँदै सर्लाही कविलासीकी अपाङ्ग महिला फूलादेवी भनिन्, ‘१४ वर्षीया छोरी सन्ध्याको बलात्कारपछि हत्या भयो । तर अहिलेसम्म न्याय पाएको छैन । प्रहरीले मुद्दा दर्ता गर्न मानेको छैन । हामीलाई न्याय दिनुहोस् ।’
    सर्लाही प्रहरी ले सन्ध्या गरिब भएकोले खान नपाएर आत्महत्यार गरेको निकर्ष निकालेको पीडित परिकारको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑