बिरगंज ।श्री द्वार देबि माध्यमिक बिधालय अलौ पर्साको व्यवस्थापन समिति गठनको बिषयलाई लिएर पक्ष र बिपक्ष बीच मुड्भेड भएको समाचार प्राप्त भएको छ । पर्सा जिल्ला बिरगंज महानगर पालिका अलौ वडा न.१७ का वडा अध्यक्ष सुकरानी देबिको श्रीमान बिरेन्द्र यादव , देवर्क्बिजय यादब र छोरा सोनु यादबले व्यवस्थापन समिति