• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, सिटी र टोटेनह्यामको भिडन्त पनि आजै

  • वीरगंज संजाल
  • Aug 17, 2019, 6:41 am
  • ३८१३

    काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ७ खेल हुँदैछन्। प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा आर्सनल र बर्नलीबीच प्रतिस्पर्धा हुनेछ।

    खेल आर्सनलको मैदानमा साँझ ५ः१५ बजेबाट सुरु हुनेछ। यस्तै साँझ ७ः४५ मा हुने खेलमा लिभरपुलले साउथह्याम्पटनसँग खेल्नेछ।

    यस्तै सोही समयमा हुने अन्य खेलमा ब्राइटनले वेस्ट ह्याम, एभर्टनले वाटफोर्ड, नवप्रवेशी नर्विच सिटीले न्यूक्यासल युनाइटेड तथा अर्को नवप्रवेशी एस्टन भिल्लाले बर्नमाउथसँग खेल्नेछन।

    यता आजको अन्तिम तथा रोमाञ्चक खेल भने राति १०ः१५ बजेबाट सुरु हुनेछ। यो खेलमा साबिकको विजेता म्यानचेष्टर सिटीले लिगको दाबेदार टोली टोटेनह्यामसँग खेल्नेछ।

    सिटीको घरेलु मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउने योजनाका साथ मैदान प्रवेश गर्नेछन्।

    आजका खेल
    आर्सनल र बर्नली – साँझ ५ः१५
    साउथह्याम्पटन र लिभरपुल – बेलुकी ७ः४५ बजे
    एभर्टन र वाटफोर्ड – बेलुकी ७ः४५ बजे
    ब्राइटन र वेस्ट ह्याम – बेलुकी ७ः४५ बजे
    नर्विच सिटी र न्यूक्यासल युनाइटेड – बेलुकी ७ः४५ बजे
    एस्टन भिल्ला र बर्नमाउथ – बेलुकी ७ः४५ बजे
    म्यानचेष्टर सिटी र टोटेनह्याम  – राति १०ः१५ बजे

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
  • घट्यो चाँदीको मूल्य, सुनको कति?
  • संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी
  • ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    थाक्रे गाउँपालिकाको महादेववेशी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा

    जुरिखेत दुर्घटना अपडेट: ४ घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो काठमाडौँ

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    News

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    News

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    News

    ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

    News

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑