• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रौतहटमा गत आर्थीक बर्षमा १८० सवारी दुर्घटना, ६४ को मृत्यु

  • वीरगंज संजाल
  • Aug 17, 2019, 6:12 am
  • ३८०५

    रौतहट : गत आर्थिक वर्षमा विभिन्न सवारी दुर्घटनामा रौतहटमा ६४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकमा भएका सवारी दुर्घटनामा परेर ६४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। गत वर्ष रौतहटमा १ सय ८० सवारी दुर्घटना रौतहटमा भएका थिए। विभिन्न सवारी दुर्घटनामा परेर २ सय ८५ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय रौतहटको तथ्यांक छ। तर सवारी दुर्घटना र घाइतेको संख्या अझ बढी हुनसक्ने स्थानीयको भनाइ छ।

    जिल्ला ट्राफिक कार्यालय रौतहटको तथ्यांकअनुसार दुर्घटना भएको सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटना र मृतकको संख्या अत्यधिक हुनुमा चालकको लापरबाही, नियमकानुन मिचेर सवारी गुडाउनु प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालयको दाबी छ। तीव्र गतिमा गुड्नसक्ने क्षमताको सडक नभएको, सवारीसाधनको मेसिनरी पार्टहरूमा गडबडी हुनु, चालकमा दक्षताको कमी र ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारीसाधन चलाउदा प्रत्येक वर्ष दुर्घटना बढने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

    युवाहरूको मोटरसाइकलप्रति बढ्दो मोह र अत्यधिक गतिमा नियन्त्रण बाहिर गएर चलाउनेजस्ता कार्यले मोटरसाइकल दुर्घटनाको तथ्यांक डरलाग्दो बनेको छ। चालक अनुमतिपत्र नभएका कम उमेरका किशोरहरू तथा हेलमेटको प्रयोग नगरी तीव्र गतिमा कुदाएको हुँदा दुर्घटना ह्वात्तै बढेको छ। नियमकानुन मिचेर सवारीसाधन गुडाउँदा ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा २२ हजार ७ सय २९ सवारीसाधनलाई कारबाही गर्दा १ करोड ४६ लाख ३८ हजार राजस्व संकलन गरिएको छ। कारबाहीमा पर्नेमध्ये सबैभन्दा बढी ट्रकचालक रहेको जिल्ला ट्राफिक कार्यालयको दाबी छ।

    चन्द्रपुर, गौर र गरुडा बजारमा ट्राफिक प्रहरी भए पनि तीनै स्थानका मुख्य चोकमा सवारी नियम उल्लंघन गर्नेको संख्या बढ्दो छ। ट्राफिक प्रहरी पछिल्लो समय राजस्व संकलनमा मात्र केन्द्रित रहेका कारण ट्राफिक नियमकको उल्लंघन गर्नेको संख्या बढ्दै जान थालेको हो। विगत एक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक चेतनामूलक कार्यक्रममा भन्दा राजस्व संकलनमा ध्यान दिएका कारण जिल्लामा सवारी दुर्घटना बढेको गौरका विक्रान्तविक्रम नेपालको आरोप छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्रबहादुर खत्रीले नियम कानुन मिचेर सवारी चलाउनेलाई यातायात ऐनअनुसार कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताउँदै जरिवाना मात्रै काटेर छाड्ने तर नियमकानुनलाई मिच्न दिने कार्य कदापी प्रहरी सहेर बस्न नसक्ने भएको हुँदा चालक अनुमतिपत्र र सवारीसाधनको कागजात नभएको सवारीसाधनलाई पार्किङ गरी आवश्यक कारबाही गर्न अनुमति दिइसकेको स्पष्ट पारेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑