• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वीरगन्जबाट सर्वसाधारण करोडौं रुपैयाँ ठगी गरी राजेश र रिना खुलेआम घुम्दै, प्रशासन बन्यो रमिते

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७६, शनिबार ०३:५७
  • ५२२५

    वीरगञ्ज। वीरगन्जबाट करोडौं रुपैयाँ लिएर फरार भएका सहरकारी सञ्चालक दम्पत्ति राजेश पटेल र रिना पोखरेल केही महीनाको गुप्तवासपछि अहिले नेपालका सहरहरुमा घुमफिर गरिरहेका छन् । सुरुमा उनीहरुको खोजीमा चासो देखाएको पर्सा प्रशासन यतिखेर उनीहरुविरुद्धको कारवाहीमा उदासीन देखिएको छ । पटेल दम्पत्तिले प्रहरी प्रशासनलाई सेटिङ मिलाएर अहिले विभिन्न सहरमा हिँडिरहेका छन् । उनीहरुले पुनः सर्वसाधारण ठग्ने योजनाका तानाबना बुनेको बताइएको छ । कारवाही नगरी उनीहरुलाई सहयोग गरेवापत सरोकारका निकायलाई मोटो नजराना चढाएको स्रोतको दाबी छ ।

    उनीहरुले सर्वसाधारणहरुको करोडौ रकम लिएर सम्पर्कबिहीन भएको ४ महिना बितिसकेको छ । सुरुका केही समय लुकेर बसे पनि अहिले खुलेआम हिँडिरहेका छन् । वीरगञ्ज महानगरपालिकाको लिंकरोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी सस्थाका सञ्चालक रहेका उनीहरुले गत बैशाखमा बैंकमा ताल्चा लगाएर सबै साधारणहरुको करोडौ रकम लिएर फरार भएका थिए ।

    पटेल सो सहकारीका अध्यक्ष हुन् भने उनकी श्रीमति पोखरेल कोषाध्यक्ष हुन् । उनीहरु फरार भएपछि अन्य सञ्चालक र एजेण्ट पनि सदस्यको सम्पर्कबाट बाहिरिएका थिए । पीडित सदस्यहरुले उनीहरुलाई पक्राउ गरी आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै प्रशासन गुहारेका थिए । तर, प्रशासनले सुरुमा सक्रियता देखाए पनि अहिले कारवाहीमा कुनै चासो नराख्नुले मिलेमताको आशंका बलियो भएको उनीहरुको आरोप छ । प्राईम बचत तथा ऋण सहकारी सँस्था २०६६ साल बैशाख २ गतेदेखि सञ्चालनमा आएको थियो ।yatradaily

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग
  • उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
  • बलात्कार कसुरमा पाँच वर्ष कैद
  • पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंजमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

    नारायणी अस्पतालद्वारा आयोजित फुटसल प्रतियोगीतामा नारायणी टाइगर्स बिजयी

    मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लैजानु पर्नेमा जोड : प्रवक्ता पठान

    उपेन्द्र यादव अमेरिका प्रस्थान

    देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमै लक्ष्यभन्दा कम राजस्व

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    News

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    News

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    News

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    News

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑