• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दाइजो प्रथा हटाउन अभिभावहरूले छाती दरो बनाउनुपर्छ –नेता चौरसिया

  • वीरगंज संजाल
  • Aug 15, 2019, 11:58 pm
  • ४५३५

    वीरगज | मधेसमा बढ्दो दाइजोप्रथा, अनावश्यक खर्चसँगै तामझामको कारण महँगो बन्दै गइरहेको मागी विवाहबीच हिजो एउटा आदर्श विवाह भएको देखेर स्थानीय चकित भएका छन् । केटी हेर्न आएका बेला केटापक्षलाई केटी मन परेपछि हिजै बिहे गरेको समाचार प्राप्त भएको छ ।

     पकहामैनपुर गाउँपालिका–१ धोरे निवासी छपकैया बस्दै आएका  मनोज सहनीकी छोरी रानीकुमार सहनी तथा सखुवापरसौनी गाउँपालिका–१ खजुरिया निवासी लक्ष्मण सहनीको छोरा मनोज सहनीसँग धार्मिक परम्परा अनुसार हिजोराति गहवामाई मन्दिरमा विवाह सम्पन भएको छ ।

    तीन दिनभित्र विवाह सम्पन भएको केटीका ठूलो बुवा विधिचन्द सहनीले जानकारी दिए । सोमवार केटा हेर्न खजुरिया गएको टोलीलाई केटा मन परेपछि बुधवार आफुले केटी हेर्न निम्तो दिइएको थियो । केटी मन परेपछि केटा पक्षले सोही दिन घर लाने बताए । विनादाइजो, तकडभडकविना, अनावश्यक खर्च नगरी हिन्दू धार्मिक पराम्परा अनुसार मन्दिरमा लगी विवाह सम्पन गराएको सहनीले जानकारी दिए ।

    विवाहमा मजाको कुरा के छ भने केटी मन परेपछि आजै विवाह गर्ने सहमति बन्दा केटा मनोज सहनी वीरगंज बाहिर थिए । काम विशेषले बाहिर रहेका सहनीलाई वीरगज बोलाउँदा–बोलाउदै ढिलो भएकोले ढिलो राति विवाह भएको थियो । मोटरसाइकल चढेर आएका केटाको शरीरमा  पुराना कपडा थिए । विवाहमा सहभागी  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले यस्तो आदर्श विवाहले सामाजिक कुरीति हटाउने बताए । मधेसको अभिशाप दाइजोप्रथा, अभिभावकहरू यसैगरी अघि बढे चाँडै हट्ने चौरसियाले दाबी गरेका थिए ।

            केटाका बुवा लक्ष्मण सहनीले मधेसको जनताको बुझाइमा फरक छ । मैले छोराको विवाह दाइजो नलिएर गरें, एक सुको खर्च भएन । तर दाइजो लिएका  अभिभावको खर्च लिएको दाइजोभन्दा बढी हुने बताएए । वैवाहिक कार्यक्रमा वीरगज महानगरपालिका उपमेयर शान्ति कार्की, शिक्षक अगुवा रवि चौरसियालगायत थोरै मानिसको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
  • समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?
  • भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
  • घट्यो चाँदीको मूल्य, सुनको कति?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    थाक्रे गाउँपालिकाको महादेववेशी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा

    जुरिखेत दुर्घटना अपडेट: ४ घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो काठमाडौँ

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    News

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    News

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    News

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    News

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑