• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दाइजो प्रथा हटाउन अभिभावहरूले छाती दरो बनाउनुपर्छ –नेता चौरसिया

  • वीरगंज संजाल
  • ३० श्रावण २०७६, बिहीबार २३:५८
  • ६३०७

    वीरगज | मधेसमा बढ्दो दाइजोप्रथा, अनावश्यक खर्चसँगै तामझामको कारण महँगो बन्दै गइरहेको मागी विवाहबीच हिजो एउटा आदर्श विवाह भएको देखेर स्थानीय चकित भएका छन् । केटी हेर्न आएका बेला केटापक्षलाई केटी मन परेपछि हिजै बिहे गरेको समाचार प्राप्त भएको छ ।

     पकहामैनपुर गाउँपालिका–१ धोरे निवासी छपकैया बस्दै आएका  मनोज सहनीकी छोरी रानीकुमार सहनी तथा सखुवापरसौनी गाउँपालिका–१ खजुरिया निवासी लक्ष्मण सहनीको छोरा मनोज सहनीसँग धार्मिक परम्परा अनुसार हिजोराति गहवामाई मन्दिरमा विवाह सम्पन भएको छ ।

    तीन दिनभित्र विवाह सम्पन भएको केटीका ठूलो बुवा विधिचन्द सहनीले जानकारी दिए । सोमवार केटा हेर्न खजुरिया गएको टोलीलाई केटा मन परेपछि बुधवार आफुले केटी हेर्न निम्तो दिइएको थियो । केटी मन परेपछि केटा पक्षले सोही दिन घर लाने बताए । विनादाइजो, तकडभडकविना, अनावश्यक खर्च नगरी हिन्दू धार्मिक पराम्परा अनुसार मन्दिरमा लगी विवाह सम्पन गराएको सहनीले जानकारी दिए ।

    विवाहमा मजाको कुरा के छ भने केटी मन परेपछि आजै विवाह गर्ने सहमति बन्दा केटा मनोज सहनी वीरगंज बाहिर थिए । काम विशेषले बाहिर रहेका सहनीलाई वीरगज बोलाउँदा–बोलाउदै ढिलो भएकोले ढिलो राति विवाह भएको थियो । मोटरसाइकल चढेर आएका केटाको शरीरमा  पुराना कपडा थिए । विवाहमा सहभागी  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले यस्तो आदर्श विवाहले सामाजिक कुरीति हटाउने बताए । मधेसको अभिशाप दाइजोप्रथा, अभिभावकहरू यसैगरी अघि बढे चाँडै हट्ने चौरसियाले दाबी गरेका थिए ।

            केटाका बुवा लक्ष्मण सहनीले मधेसको जनताको बुझाइमा फरक छ । मैले छोराको विवाह दाइजो नलिएर गरें, एक सुको खर्च भएन । तर दाइजो लिएका  अभिभावको खर्च लिएको दाइजोभन्दा बढी हुने बताएए । वैवाहिक कार्यक्रमा वीरगज महानगरपालिका उपमेयर शान्ति कार्की, शिक्षक अगुवा रवि चौरसियालगायत थोरै मानिसको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑