२०६२/६३ मधेस आन्दोलनको बेला दुई चार जनाहामीहरु मिलेर मधेसको मागहरुको लडाई गरेको र बिस्तारै बिस्तारै पुरै जनताले बुझे र हामीहरुलाई साथ दिएका थिए किनकि हामी सत्यको पक्षमा आन्दोलन गरिरहेका थियौ तर आज ति मधेसका नेताहरुले सत्ता र कुर्सीकालागी मधेसीहरुको बलिदान र सपनाहरुलाई लत्याएर आरोप समेत लगाएका थिए ।