• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राष्ट्रिय जनता पार्टी महानगर कार्यसमितिद्वारा पत्रकार सम्मेलन गरि किर्ते प्रेस बिज्ञप्ति निकालेर पार्टीलाई बदनाम गराउनेलाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

  • वीरगंज संजाल
  • Aug 30, 2019, 5:38 pm
  • ५०९५

    बिरगंज। राष्ट्रिय जनता पार्टी महानगर कार्यसमिति वीरगन्जले आज पत्रकार सम्मेलन गरी पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष राष्ट्रिय जनता पार्टी महानगर कार्यसमिति वीरगन्जले ज्ञापन पत्र बुझाउदै किर्ते प्रेस विज्ञप्ति निकालेको लाई कारवाही गर्न माग गरेका छन ।

    राष्ट्रिय जनता पार्टी पर्सा नेपालको लेटरपैड प्रयोग गरी जगदिश पटेलको किर्ते हस्ताक्षर मेयर सरावगीले आफनो मेलबाट संचार माध्यमा पठाई गलत समाचार प्रवाह गरेकोमा राष्ट्रिय जनता पार्टी नेपाल महानगर कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको र मेयर सरावगीले किर्ते बनाएको राजपा नेपालको लेटर पैड पोस्ट गरेको राजपाका केन्द्रिेय महासचिव राजेशमान सिंहले वताएका छन ।

    राजपाका केन्द्रिेय महासचिव राजेशमान सिंहले सो किर्ते प्रेस विज्ञप्तिमा नत राष्ट्रिय जनता पार्टी नेपालको छाप छ नत चलानी नम्बर नै छ र जगदीश पटेलको किर्ते सहिछाप रहेको राजपाका पर्सा जिल्ला संयोजक जगदिश पटेल पनि बिरगन्ज नरहेको साथै हिजोको कार्यक्रममा महानगर कार्यसमितिले गरेको कुरा सर्व्विधित नै रहेको महासचिव सिंहले बताएका छन ।

    राष्ट्रिय जनता पार्टी नगरसमिति वीरगन्जको नामबाट मिति २०७६ भदौ ११ गते वीरगंजमा निकालिएको विरोध प्रर्दशनको ब्यानरमा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको तस्वीरलाई लामखुट्टेको शरीरमा जोडेर सार्वजनिक रुपमा नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषय प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै हिजो एक प्रेस बिज्ञप्ति निकालिएको छ ।

    नगर प्रमुखको तस्वीरको स्वरुप बिगारी सार्वजनिक गर्नु गैरकानूनी, अराजनितीक र गैरसंवैधानिक प्रवृत्तिको घातक हो भन्ने ठहर महानगरका प्रवक्ता सन्तोष तिवारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । राजपाका एक जना जिल्ला अध्यक्ष कार्य समितीको लियाकत अलीले पार्टीको आधिकारीक र स्पष्ट प्रमाण सहित पत्रकार सम्मेलन तथा जि प्र का ज्ञायपन पत्र बुझाएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑