• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    एन आई सि एशिया बैंकले ३० विशेषतायुक्त नया सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक

  • वीरगंज संजाल
  • Aug 30, 2019, 5:33 pm
  • ४४४७

    बिरगंज। बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ एन आई सि एशिया बैंकले आफ्नो २२ औं बार्शिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नया सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।एन आई सि बैंकले सबै तह र तप्काका ग्राहकहरुका लागि सुबिधायुक्त नया सुपर चमत्कारिक निक्षेप योजना कार्यक्रम ल्याएको जानकारी आज पत्रकार सम्मेलन गरि सो विषयमा जानकारी गराईको थियो।

    एन आई सि एशिया बैंक बिरगंजका मार्केटिङ मेनेजर ईन्दु अग्रवालले बिरगंजको होटेल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु हुदै बैंकले ल्याएको सुबिधायुक्त नया सुपर चमत्कारिक निक्षेप योजना अन्तरगत ग्राहकहरुको लागी सुपर चमत्कारिक बचत खाता , सुपर चमत्कारिक नारी बचत खाता , सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता , विद्यार्थी बचत खाता , स्वरोजगार बचत खाता, वैदेशिक रोजगार बचत खाता, उद्यमशिल बचत खाता, तलब बचत खाताले आम जनमानसमा बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सकिने पनि बताए ।

    यस निक्षेप योजनाहरुमा ग्राहकले आफु र आफ्नो परिवारको सुरक्षार्थ रु. १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुबिधा प्राप्त गर्न सक्ने बैंकका प्रदेश न.२ का उप- प्रबन्धक मनु प्रसाद शर्माले जानकारी दिनु भएको थियो ।यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु , ३४६ एटिएम , ५८ वटा एक्स्येन्सन काउन्टर एवं ४१ वटा शाखा रहित बैन्किङ्ग मार्फत बैन्किङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सन्जाल भएको बैंक हुन सफल भएको दाबी समेत गरेको थियो ।अरबौ रकम निक्षेप भएको र करोडौं मुनाफा गर्न सफल बैंक र बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दाबढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बिरगंज शाखाका प्रबन्धक पुजा खेतानले बताए ।ग्राहकको सुबिधाको लागी बिरगंजमा ३ वटा शाखा संचालित रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑