• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    एन आई सि एशिया बैंकले ३० विशेषतायुक्त नया सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक

  • वीरगंज संजाल
  • १३ भाद्र २०७६, शुक्रबार १७:३३
  • ६०७१

    बिरगंज। बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ एन आई सि एशिया बैंकले आफ्नो २२ औं बार्शिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नया सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।एन आई सि बैंकले सबै तह र तप्काका ग्राहकहरुका लागि सुबिधायुक्त नया सुपर चमत्कारिक निक्षेप योजना कार्यक्रम ल्याएको जानकारी आज पत्रकार सम्मेलन गरि सो विषयमा जानकारी गराईको थियो।

    एन आई सि एशिया बैंक बिरगंजका मार्केटिङ मेनेजर ईन्दु अग्रवालले बिरगंजको होटेल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु हुदै बैंकले ल्याएको सुबिधायुक्त नया सुपर चमत्कारिक निक्षेप योजना अन्तरगत ग्राहकहरुको लागी सुपर चमत्कारिक बचत खाता , सुपर चमत्कारिक नारी बचत खाता , सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता , विद्यार्थी बचत खाता , स्वरोजगार बचत खाता, वैदेशिक रोजगार बचत खाता, उद्यमशिल बचत खाता, तलब बचत खाताले आम जनमानसमा बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सकिने पनि बताए ।

    यस निक्षेप योजनाहरुमा ग्राहकले आफु र आफ्नो परिवारको सुरक्षार्थ रु. १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुबिधा प्राप्त गर्न सक्ने बैंकका प्रदेश न.२ का उप- प्रबन्धक मनु प्रसाद शर्माले जानकारी दिनु भएको थियो ।यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु , ३४६ एटिएम , ५८ वटा एक्स्येन्सन काउन्टर एवं ४१ वटा शाखा रहित बैन्किङ्ग मार्फत बैन्किङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सन्जाल भएको बैंक हुन सफल भएको दाबी समेत गरेको थियो ।अरबौ रकम निक्षेप भएको र करोडौं मुनाफा गर्न सफल बैंक र बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दाबढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बिरगंज शाखाका प्रबन्धक पुजा खेतानले बताए ।ग्राहकको सुबिधाको लागी बिरगंजमा ३ वटा शाखा संचालित रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑