• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राजपाले मेयरविरुद्ध गरेको विरोधप्रति समाजवादी र महानगरपालिकाको आपत्ती

  • वीरगंज संजाल
  • Aug 30, 2019, 6:56 am
  • ४११५

    वीरगञ्ज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नगर समिति वीरगञ्जले बुधबार ब्यानर र प्लेकार्डसहितको वीरगञ्जमा मेयरविरुद्ध गरिएको विरोध कार्यक्रमप्रति समाजवादी पार्टी र महानगरपालिका कार्यपालिकाको गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

    नगर प्रमुख विजयकुमार सरावगीको टाउको भएको फोटो लामखुट्टेको शरीरमा जोडेर गरिएको विरोध प्रदर्शनलाई गैरकानुनी भएको भन्दै कार्यपालिका र समाजवादी पार्टीले बिहीबार एक्कै साथ प्रेस विज्ञप्ती जार्दै सो विरोधप्रति आपत्ती जनाएको हो ।

    ‘नेपालको संविधान अनुसार वैधानिक रुपमा सार्वजनिक पदमा रहेका जनप्रतिनिधिहरु र व्यक्तिका काम काजको टिकाटिप्पणी र विरोध गर्न पाउन सक्ने कानुनी अधिकार सुनिश्चित छ’ विज्ञप्तीमा लेखिएको छ, ‘वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको तस्वीरलाई लामखुट्टेको शरीरसँग जोडेर सार्वजनिक रुपमा नगरप्रमुखको चरित्र हत्या गर्न र व्यक्तिगत आचरणमाथि कुठारा घात गरी मानमर्दन गर्न खोजिएको छ ।’

    कानुनलाई हातमा लिएर अराजक गतिविधि उत्पन्न गराउँन खोजेको राजनीतिक दल तथा राजनीतिक दलका केही अराजक प्रवृतिका व्यक्तिहरु समेतलाई कानुनको दायरामा ल्याई दलिय आचरण तथा संवैधानिक संसदीय परम्परालाई पाल्ना गराउँन विज्ञप्ती मार्फत सम्बन्धीलाई आग्रह गरिएको छ ।

    त्यसैगरी राजपाका जिल्ला अध्यक्ष जगदीश पटेलद्वारा जारी गरिएको विज्ञप्तीमा बुधबार वीरगञ्जमा भएको विरोध प्रदर्शनबारे राजपाको ध्यानआकर्षण भएको जनाइएको छ । राजपा नेपाल पर्साको ब्यानर र झण्डा प्रयोग गरी वीरगञ्जका गरिएको विरोध प्रदर्शन राजपा पर्साको आधिकारीक कार्यक्रम नभएको कार्यक्रम देखाइएको गतिविधि गैर राजनीतिक र भ्रामक रहेको जनाएको छ ।

    यता राजपाका महासचिव राजेशमान सिंहले प्रायोजित तरिकाले विरोधको कार्यक्रमलाई ढाकछोप गर्न समाजवादी पार्टी, महानगरपालिका कार्यपालिका र राजपाले जारी गरेको भनिएको प्रेस विज्ञप्ती नगर प्रमुख सरावगीको प्रेस सल्लाहकारको इमेल आईडीबाट एक्कै साथ पठाइएको दाबी गरेका छन् ।

    उनले वीरगञ्ज महानगर पालिकाको नगर प्रमुख, उनका राजनीतिक र प्रेस सल्लाहकार जस्तो जिम्मेवार पदमा बसेको मान्छेले धमिलो पानीमा माछा मार्ने कार्य गरी राजपा नेपाल पर्साको छविलाई धुमिलो बनाउने प्रयास गरेको आरोप लगाए ।

    राजपाको लैटर प्याड प्रयोग गरी जगदीश पटेलको किर्ते हस्ताक्षर गरी गलत समचार प्रवाह गरेकोमा महानगर कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

    यसैगरी आज राजनीतिक तथा प्रेस सल्लाहकारमाथि कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष महानगर कार्य समिति बीरगञजले ज्ञापन पत्र बुझाने कार्यक्रम रहेको महासचिव सिंहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑