• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    पेट्रोलियम पाईपलाई उद्घाटन भदौ २४ गते

  • वीरगंज संजाल
  • १२ भाद्र २०७६, बिहीबार १६:५४
  • १००१

    Shares

    सिमरा : बहुप्रक्षित मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको उद्घाटन भदौ २४ गते गरिने भएको छ ।

    निर्माण सम्पन्न गरी गत साउन तिन गते सफल रुपमा परिक्षण समेत सकिएको परियोजनाको भदौ २४ गते नेपाल र भारत गरि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेभएका छन् ।

    हाईटेक प्रतिधिमार्फत आ–आफ्नै देशबाट रिमोटमार्फत उद्घाटन गरिने नेपाल आयल निगम श्रोतले जनाएको छ ।

    भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर सफल रुपमा परिक्षण गरिएको थियो ।

    परिक्षणपश्चात उद्योगमन्त्री मात्रिका यादबले परियोजनाको स्थलगत रुपमा निरिक्षण समेत गरेका थिए । निरिक्षणका क्रममा उनले उचित समय मिलाएर दुबै देशका प्रधानमन्त्रीबाट संयुक्त रुपमा उद्घाटन गरिने बताएका थिए ।

    यसअघी भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) मध्ये एक समय छनोट गरिने बताईएको थियो तर अब भने भदौ २४ गते उद्घाटन गरिने करिब पक्कापक्की भएको निगम श्रोतले जानकारी दिएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मान्छे निद्रामा बर्बराउँछन् ?
  • फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै
  • दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा
  • वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मान्छे निद्रामा बर्बराउँछन् ?

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    खाेज तथा उध्दार र आपत् कालिन स्वास्थ्य प्रशिकक्षण तालिम सम्मपन्न

    नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

    ओलीलाई साधारण सदस्यबाटै हटाउने दाहाल–नेपाल समुहको निर्णय

    युरोपेली संसदको केरकारमा फेसबुक, अमेजन, एप्पल र गुगल

    कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड

    मान्छे निद्रामा बर्बराउँछन् ?

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    मान्छे निद्रामा बर्बराउँछन् ?

    समाचार
    News

    मान्छे निद्रामा बर्बराउँछन् ?

    News

    फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै

    News

    दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा

    News

    वीरगञ्जको ठाकुरराम क्याम्पसको १५ धुर जग्गा फर्जी लालपुर्जा बनाई पाण्डेले गरे जबर्जस्ती कब्जा

    News

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑