• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज नगर प्रमुख सरावगीविरुद्ध राजपाको प्रदर्शन

  • वीरगंज संजाल
  • ११ भाद्र २०७६, बुधबार १६:४०
  • ५९३५

    वीरगञ्ज नगर प्रमुख सरावगीविरुद्ध राजपाको प्रदर्शन

    वीरगञ्ज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वीरगञ्जका नगर प्रमुख विजय कुमार सरावगीविरुद्ध प्रदर्शन गरेको छ । पाँच वर्षे कार्यकालमा दुई वर्ष वितिसक्दा पनि नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै राजपाले नगर प्रमुख सरावगीको विरोधमा प्रदर्शन गरेको हो ।

    विरोध प्रदर्शनमा सहभागि राजपाका नेता कार्यकर्ताहरुले मेयर सरावगीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले मेयर सरावगीको व्यांङ्गत्मक तरिकाले बनाइएको तस्वीर समेत सार्वजनिक गर्दै विरोध जनाएका थिए ।

    राजपाका युवाहरुले लिँदिन भन्दाभन्दै, लिए मेयरले करोडौँको कार, बिर्से यिनले सबै आफ्ना विचार, आज होइन भोली गर्छु विकास, यही भन्दै गर्दछन् व्यापक भ्रष्टचार त्यसैगरी युवाहरु बेरोजगार, खेलकुदको नाममा हुँदैछ व्यापार, मनोरञ्जन र कलाको महानगरले गर्दैछ तिरस्कार लेखेका विरोधका कविताहरु र प्लेकार्ड मार्फत प्रर्दशन गरेका थिए ।

    लालबंगला परिसरबाट हजारौँको संख्यामा राजपाले निकालेको विरोध जुलुसले नगरका मुख्य भागको परिक्रममा गरी महानगरपालिकामा पुगेर सरावगीलाई ज्ञापन पत्र बुझाएको छ ।

    सो ज्ञापन पत्रमा दुई वर्षको कार्यकालमा वीरगञ्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, कर्मचारी तन्त्रका बेला सुरु भएका विकास निर्माणका योजनाहरु पनि अहिले अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरी झन धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप राजपाले लगाएको छ ।

    जनताले तिरेको करबाट विकास निर्माणको काम गर्नुको सट्टा नगर प्रमुखले आफ्ना लागि करोडौँ मूल्यको दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको, नगर क्षेत्रभित्र विद्यमान छाडा चौपया नियन्त्रण नगरिएको, महागनगरको सरसफाई नगरपालिका आफैले नगरी नीजी कम्पनिलाई ठेक्कामा दिएर त्यस बापत नगरवासीसँग अतिरिक्त कर असुली रहेको, दातृ निकायको ऋण अनुदान र सहयोगमा भइरहेका विकासका काममा भ्रष्टचार र कमीशनको चलखेल भइरहेको आरोप पनि राजपाले लगाएको छ ।

    नगर प्रमुख सरावगीलाई ज्ञापन पत्र बुझाएपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा पनि गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले अहिले सम्मको दुई वर्षको कार्यकालमा नगर प्रमुख सरावगीले आफ्नो र आफ्ना पार्टीका नेता कार्यकर्ताको गोजी भर्ने बाहेक नगर र नगरवासीको हितमा केही पनि काम गर्न नसकेको आरोप लगाए ।

    नगर प्रमुख सरावगीलाई लक्षित गर्दै सिंहले भने–‘चुनावका बेला तपाइले जनता सामु गरेका वाचा पूरा गर्नुस्, त्यसमा हामी पनि साथ दिन्छौ । तर, यदि जनता सामु गरिएको वाचा पूरा गर्नु भएन भने राजपाका नेता कार्यकर्ताले ‘जस्तो देवता त्यस्तै पुजा’ गर्न पनि जानेका छन् ।’

    कोणसभालाई सम्बोधन गर्दै राजपाका सहमहासचिव निजामुदिन समानीले व्यपारिक क्षेत्रबाट आएका नगर प्रमुख सरावगीले जनप्रतिनिधीको भूमीका निर्वाह गर्न नसकेको बताए । उनले नगर र नगरवासीको हितमा काम गर्नुको सट्टा नगर प्रमुख सरावगी आफ्नो व्यक्तिगत स्वार्थमा मात्र अल्झिएका कारण उनकै दलका नेताहरुले पनि उनको काम र कार्यशैलीबाट सन्तुष्ट नभएर विरोध गर्न थालेको बताए ।

    राजपाकी केन्द्रिय सदस्य रम्भा मिश्राले पनि व्यपारीले जनताको पिरमर्का बुझन नसक्ने भन्दै नगर प्रमुख सरावगी पनि व्यपारि नै भएकाले उनले नगरवासीको हितमा काम गर्न नसकेको आरोप लगाइन् । कोणसभामा पार्टीका जिल्ला अध्यक्ष प्रेम पटेल, मदन यादव, राजपा नेता राजेश साह, युवा नेता ईल्याकत अलि लगायतले नगर प्रमुख सरावगीको काम कारवाहीको आलोचना गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑