चुनावको बेला मेयर सरावगीले ठुल–ठुल्ला सपना देखाएको तर जनहितको लागी केही काम नगरेको आरोप लगाउदै नेविसंघका विधार्थीहरुले सडक मर्मत स्रम्भारको गर्न जोडदार मांग गरेका छन् ।
नेबि संघका जिल्ला सभापती बिकास तिवारीले तत्काल सडक मर्मत सम्भार नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।