• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सशस्त्र प्रहरी बलद्वारा नै महिला माथी हातपात गर्नुको साथै अभद्र ब्यहवार

  • वीरगंज संजाल
  • १० भाद्र २०७६, मंगलवार १७:१७
  • ८५९३

    बिरगंज । भारतबाट घरायसी समाग्री खरिद गरि नेपाल फर्किदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले एक जना महिला माथी हातपात गर्नुको साथै अभद्र व्यवहार गरेको समाचार प्राप्त भएको छ । समाचार प्राप्त अनुसार बिरगंज भन्सार राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी जवानले अभद्र ब्यवाहर गर्नुको साथै हात समेत गरेका हुन ।


    भारतको रक्सौलबाट घरायसी समाग्री खरिद गरि नेपाल फर्किदै गर्दा बिरगंज भन्सार राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी जवान भरत लामिछानेले मालसमान खोस्नुको साथै आफू माथी हातपात गरेको बताइन । हातपातमा पनि हातै चिरेको अवस्थामा रहेको फोटो बाटै प्रमानित हुन्छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख अमर खत्री कै निर्देशनमा सशस्त्र प्रहरी जवान लामिछाने खटिने गरेको उहाकै सशस्त्र प्रहरी श्रोतले जनाएका छन ।

    मूल भन्सार अगाडीबाट हुने अबैध आयात निर्यातको कार्य मिल्ने मिलाउने कार्य सशस्त्र प्रहरी जवान भरत लामिछाने गर्ने गरेको श्रोतको दाबी रहेको छ ।
    यता बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले भारतबाट अबैध तरिकाले ३ जना महिला समुहले कपडा लिएर आइरहेको सूचना पाउनसाथ मालसमान पक्राउ गरिएको बताए । उहाले ३ जना महिलाले २३ पिस साडी बोकि अबैध तरिकाले नेपाल भित्रयाउदै गर्दा पक्राउ गर्ने अवस्थामा हातै चिरेको अवस्थामा पुग्न सक्ने बताउनु भयो । उहाले मालसमान पक्राउ गरिएपनी महिलालाइ नियन्त्रणमा नलिएको स्विकार्नु भयो ।

    सशस्त्र प्रहरीको महिला प्रहरीद्वारा पक्राउ गरिएको डिएसपी खत्रीले बताएपनी महिलाहरूले आफूलाइ सशस्त्र प्रहरी जवान भरत लामिछाने लिएर आइरहेको ३ वटा साडी पक्राउ गर्नुको साथै अभद्र व्यवहार गरेको आरोप लगाएका छन छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑