• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वीरगन्ज बस पार्कको मन्त्री उपेन्द्र यादवले गरे उद्घाटन

  • वीरगंज संजाल
  • १० भाद्र २०७६, मंगलवार १६:३८
  • ११५५

    Shares

    वीरगन्ज : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथि चौतर्फी ग्रहण लागेको बताएका छन्। मन्त्री यादवले अधिकारको लडाई लड्दा अधिकार प्राप्त भए पनि संघीयता र गणतन्त्रलाई नै समाप्त पार्ने चलखेल सुरु भएको बताए।

    वीरगन्ज बस टर्मिनलको समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले खतरामा रहेको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बचाउँनुपर्ने धारणा राखे। ‘अहिले खतरामा रहेको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बचाउँनुपर्छ’, उनले भने,‘जबसम्म समृद्धि हुँदैन तबसम्म विकास हुँदैन र विना समृद्धि र समानताले लोककल्याणकारी राज्यको निर्माण हुन सक्दैन।’

    संघीय समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले विभेद र समानतालाई अन्त्य गरी जिम्मेवारी र दायित्वका साथ अघि बढ्नुपर्ने बताए। मन्त्री यादवले भएको श्रोत र साधनको सदुपयोग गरी विकासको गतिलाई तीव्र रुपमा अगाडि बढाउँनुपर्ने धारण व्यक्त गरे। वीरगन्ज महानगरपालिकामा अपेक्षा अनुसार विकास हुन नसकेको स्थानीयको गुनासो रहेको यादवले बताए।

    उनले यस्ता गुनासोलाई अगामी दिनमा चिर्नका लागि विकासको गतिलाई तीव्र रुपमा लैजान सबैलाई निर्देशन दिए। मन्त्री यादवले भने,‘साधन श्रोतको कमि छ। तर, जे जति छ त्यसमा इमान्दारीपूर्वक काम गर्नुपर्छ। यसमा बहाना बाजी चल्दैन परिमाणमुखी काम हुनुपर्छ, नत्र भोलीको दिनमा जनताले यसको जवाफ माग्ने छन।’

    उद्घाटन कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनताको अपेक्षा अनुसार विकाश निर्मायाका काम हुन नसकेको स्वीकार गरेका छन्। उनले भने, ‘हामीलाई जनताले मत दिएर पठाएको हो। तर, आज उनीहरूको मतको कदर गर्न सकेका छैनौ। स्थानीय तहको सरकार बनेको दुई वर्ष वित्तिसक्यो तर, अपेक्षा अनुसार काम हुन सकेको छैन।’

    त्यस्तै सहरी विकासमन्त्री महम्मद इस्तियाक राईनले वीरगन्जले दिएको योगदानलाई कदर गर्दै विकासका योजना दिइएको बताए। उनले वीरगन्जमा २ हजार जना अट्ने अन्तर्राष्ट्रिय स्तरको सभाहल बनाउन रकम दिने घोषणा समेत गरे।

    कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगन्जमा अन्तर्राष्ट्रिय स्तरको सभाहल, व्यापारिक प्रदर्शनी केन्द्र, प्राविधिक विश्वविद्यालय, सिर्सिया करिडोर निर्माण, चक्रपथ निर्माण र  इन्जिनियरिङ कलेज स्थापनामा सहयोग गर्न प्रदेश तथा संघीय सरकारसँग आग्रह गरे।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ
  • योगी आदित्यनाथलाई कोरोना संक्रमण
  • मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    कोभिसिल्ड खोपको दोस्रो डोज : यस्ताे छ खोप लगाउन पाउने मिति र स्थान

    नव वर्ष २०७८ को मंगलमय शुभकामना !

    आज बुधवार – ०१ बैशाख २०७८ को राशिफल

    पर्सा प्रहरीद्वारा आठ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

    पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    News

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    News

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    News

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    News

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑