भारतबाट वीरगन्ज नाका ह’दै ग्याँसको आयात घटेपछि पर्सा र बाराको बजारमा ग्याँसको अभाव
वीरगंज संजाल
९ भाद्र २०७६, सोमबार १७:४६
४६७१
वीरगन्ज,| भारतबाट वीरगन्ज नाका ह’दै नेपाल आउने ग्याँसको आयात घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ . वीरगन्ज भन्सार कार्यालयका स“चना अधिकारी मनिष महत्तोका अन’सार साउन महिनामा वीरगन्ज नाका ह’दै नेपालमा २२ हजार ७ सय ५ मेट्रिक टन ग्याँस भित्रिएको थियो . तर भदौ महिना स’? भएपछि ग्याँसको आयात घटेको हो
|. सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाका ह’दै दैनिक औसतमा ७ सय ५६ मेट्रिक टन (४) देखि ४२ ब’लेट) ग्याँस नेपाल आयात ह’ने गरेको छ . भदौ ४ गतेदेखि दैनिक औसतमा !३ र !४ ब’लेट मात्र ग्याँस आयात भइरहेको महत्तोले जानकारी दिए . एउटा ब’लेटले !८ मेट्रिक टन ग्याँस बोक्ने गर्छ र एउटा ब’लेटबाट एक हजार द’ई सय ६) सिलिण्डर भरिन्छ |
. बरौनीबाट ग्याँस नआउदा पर्सा र बाराको बजारमा गत ब’धबारदेखि नै ग्याँसको अभाव भएको ग्याँस बिक्रेता महासंघ पर्साका अध्यक्ष वीरेन्द्र साहले बताए . वीरगन्जको श्रीप’रमा रहेका मनोज ग्याँसका विक्रेता गणेश श्रेष्ठले भने आयल निगमले भण्डारणको क्षमता नबढाएका कारण वर्षेनी साउन भदौका बेला बजारमा ग्याँसको अभाव ह’ने गरेको बताए .