• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नारायणी अस्पतालमा प्रसूति हुन आउने भारतीयको सङ्ख्या बढ्यो

  • वीरगंज संजाल
  • Aug 26, 2019, 2:08 am
  • ४३३१

    वीरगंज|नारायणी अस्पतालमा सुत्केरी हुन भारतबाट ठूलो सङ्ख्यामा महिलाहरू आउने गरेका छन् ।
    कुनै बेला रक्सौलस्थित मिशन अस्पताल डङ्कनमा वीरगंज आसपासबाट मानिसहरू सुत्केरी हुन जाने गरेकोमा अहिले रक्सौललगायत क्षेत्रबाट नारायणी अस्पतालमा सुत्केरी हुन आउनेको सङ्ख्या दिनानुदिन बढ्दै छ । रक्सौल, सहदेवा–महादेवा, छौडादानो, रामगढवा, सुगौली, बेतियासमेतबाट सुत्केरी हुन नारायणी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ

    रक्सौलस्थित सरकारी अस्पतालको सेवा प्रभावकारी नभएको र मिशन अस्पताल डङ्कनमा सुत्केरी हँुदा निम्न र मध्यमवर्गीय परिवारले धान्नेभन्दा बढी रकम लाग्ने गरेको कारण यी वर्गका भारतीयहरू अहिले नारायणी अस्पतालमा आएर सुत्केरी हुने गरेको पाइएको छ ।
    नेपाल सरकारले सुत्केरीका लागि ओपिडीमा चारपटक दुई–दुई सयका दरले सवारी खर्च उपलब्ध गराउने र सुत्केरी हुँदा अप्रेशनसम्मको सम्पूर्ण खर्च औषधिसमेत बेहोर्ने गरेकोले अहिले नारायणी अस्पतालमा भारतीय महिलाहरू सुत्केरी हुन आउने क्रम बढेको हो ।

    नारायणी अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष ७३ सयको हाराहारीमा महिलाहरू सुत्केरी भएका थिए भने अहिले साउन महीनामा मात्र ९ सय ५० जना सुत्केरी भएका छन् ।
    गत वर्ष प्रदेश सरकारले नारायणी अस्पताललाई आवश्यक खर्च उपलब्ध गराउँदा यो शीर्षकमा रकम पठाउन निकै ढिलो गरेको थियो । पुस महीनामा प्रदेश सरकारले रकम पठाएको र गत वर्ष थुपै्र सुत्केरीहरू सरकारी सुविधा लिनबाट वञ्चित भएका थिए ।

    अस्पतालले अपरेशन र औषधि निश्शुल्क गरेपनि उनीहरूले पाउने ओपिडीबापतको रु ४ सय र सुत्केरी भएपछि पाउने रु १ हजार पाउन सकेका थिएनन् । नारायणी अस्पताल यस वर्षदेखि केन्द्रीय अस्पतालमा परिणत भएपछि यसको बजेट नेपाल सरकारबाट पुनः आउने भएको छ ।

    यसपटक साउन महीनासम्म बजेट नआएपछि भदौमा बजेट आउने सम्भावना छ । गत वर्ष ढिलो बजेट आएको कारण ६ हजार २८६ जनाले मात्र सुत्केरी भत्ता बुझेका थिए । साउन महीनामा मात्र ९५१ जना सुत्केरी भएको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑