• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    किसानले मल पाएन, तीनै तहका सरकारले सरोकार देखाएन

  • वीरगंज संजाल
  • Aug 26, 2019, 1:57 am
  • ६०७९

    बजारमा मलखादको अभाव हुँदा किसानहरू धानबालीका लागि अहिले चिन्तित भएका छन् । सहकारी संस्थाहरूले बजारमा मलको कृत्रिम अभाव पैदा गरी असल मूल्यभन्दा डेढ गुणा बढीमा बिक्री गर्ने गरेको पाइएको छ भने सम्बन्धित निकाय मौन बसेको छ ।

    किसानको हितमा ठोस कानून वा नहुँदा बिचौलिया बनेका कृषि सहकारीहरूले मनोमानी मल बिक्री गर्ने गरेको तथा बजारमा खुलेयाम बढी भाउमा मल बिक्री हुने गरेको पाइएको छ ।
    मलखादविना कुनै पनि बालीको पर्याप्त उत्पादन नहुने हुँदा महँगो मूल्यमा मल खरीद गर्न बाध्य रहेको बिन्दवासिनी गाउँपालिका गर्दौल टोलका किसान किशोरी पटेलले बताए ।

    रु ७ सय प्रतिबोरा पर्ने युरियाको रु ११ सय तथा रु २१५० प्रतिबोरा डिएपी रु २६ सयसम्म खरीद गर्ने गरेको किसानको भनाइ छ । त्यसमा पनि अहिले डिएपी मल नपाएको अवस्थामा भारतबाट ल्याउनुपरेको उनले दुःखेसो प्रकट गरे ।
    त्यस्तै धान बालीमा मलखाद हाल्ने बेलामा नेपाली बजारमा मल महँगो पाइने र भारतीय बजारको मल गुणस्तरहीन अथवा उर्वराशक्तिहीन हुने दोहोरो मारमा नेपाली किसानले खेती धान्नुपरेको छ । भारतीय मल हाल्नु भनेको धानबालीमा माटो हालेको अनुभव हुने किसान तिलक पडित बताउँछन् ।

    धानको राम्रो उब्जनी भएन भने साहु महाजनको हुन्डा कसरी भर्ने भन्ने चिन्ताले पिरोलिएको उनले दुःखेसो पोख्दै, कठ्ठाको तीन मन धान दिनुपर्ने सम्झौता भएको जानकारी दिए । हामी किसानलाई मल नपाउँदा तरकारी खेतीमा समेत असर परेको छ । महँगो भाउमा हाइब्रिड तरकारी खेती ग¥यो, मल नहाल्दा उब्जनी फस्टाउँदैन । युरिया, डिएपी र पोटास बजारमा पाइरहेको छैन । लाचार भएर भारतीय मल प्रयोग गर्ने गरेको अर्का किसान श्रीनारायण गिरी बताउँछन् । एक क्विटन्ल धान बेचेर २५ सयमा एक बोरा डिएपी खरीद गरेको उनले बताए ।

     सोझासाझा किसानलाई सरकारले बढी मारमा पार्ने काम गर्दै आएको किसानहरूले बताएका छन् । धान, गहुँ र तरकारी बालीका लागि पैकेज कार्यक्रम अन्तर्गत पनि मल आपूर्ति हुन नसक्दा भारतीय बजारबाट मल खरिद गर्ने गरेको उनीहरूले बताएका छन् । सरकारले किसानका लागि ठोस योजना नल्याएको कारण चारैतिरबाट किसान नै मारमा पर्ने गरेका छन् ।
    धानबालीको लागि डिएपी, युरिया र पोटास अनिवार्य चाहिन्छ–कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले बताए । धानबालीको लागि मात्र पर्सा जिल्लामा १०३८ मेट्रिक टन कृषि साम्रगी कम्पनी तथा १७ हजार मेट्रिक टन साल्ट टे«डिङ कम्पनीले सम्झौता गरेका छन् । मुलुकमैं मलको उपलब्धता कम देखिन्छ ।

    खास गरेर डिएपी, युरिया र पोटासले अहिले धानको टिलर (जरा) बढाउने काम गर्छ, जसमा धानको बाला लाग्छ । मलको कमीले धानको बाला कम हुन्छ वा सानो आकारको हुन्छ, उनले बताए । यस वर्ष मलको कारण धान उत्पादनमा धेरै नै कमी हुने तथा धान रोपेको पहिलो गोडमेलपछि २५ दिनमा मल छर्नु अनिवार्य हुन्छ, उनले बताए । रसायनिक मलको आपूर्ति भने प्रदेश र सङ्घीय सरकारको प्रमुख जिम्मेवारी भए तापनि किसानहरूको हकहितमा हालसम्म कसैले जिम्मेवारीबोध नगरेको उनले बताए ।praticdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑