Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
भारतका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई ट्रकमा ल्याएर सीमामा छोडियो
राहत वितरण गर्ने क्रममा झडप, एक प्रहरीसहित दुई घाइते
बीरगन्जमा अहिलेसम्म गरिएका सबै आरडिटी नेगेटिभ
कोरोना कोषमा राष्ट्रपति कार्यालयले जम्मा गर्यो ९ करोड ५० लाख
जनकपुरधाम : विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा एक अनौठो घटना घटेको छ । जनकपुरधाममा २ जना महिलाले सडकमा पैसा फ्यालेर भागेकी छिन् । उनीहरुले जनकपुरधाम-४ महावीर चोकस्थित बिच बाटोमै पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित भएका हुन् । शुक्रबार दिउँसो करिब १ बजे २ जना आएर १० रुपैयाँका नोटहरु छरेर भागेको स्थानीयवासीले बताएका छन् । निलो र हरियो रंगको साडी लगाएका उनीहरुले करिब सय मिटरको दूरीसम्म फरक फरक स्थानमा गरि सडक र पसलको छेउमा पैसा फ्यालेको स्थानीयले बताएका छन् । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिम जस्तै देखिने २ जना महिलाहरु पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबै जना कुदेर भागे,’ महावीर चौकका एक स्थानीयले भने । स्थानीयवासीका अनुसार ३–४जना व्यक्तिले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । सडकमा फ्यालिएका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले पैसा फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् । यता,चोक नजिकै रहेको एक घरमा जडान गरिएको सीसीटिभी फुटेजको आधारमा अनुसन्धान थालिएको र पैसा फ्याल्ने दुई महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रादेशिक अस्पतालमा ५० शैयाको आइसोलेसन वार्ड निर्माण हुँदै, स्थानीयद्धारा बिरोध
नेपाल फर्कन लागेका छ जना क्वारेन्टाइनमा
प्रदेश नं २ : ६५९ को आरडिटी परीक्षण
बढी मुनाफा लिई मल बिक्री गर्ने एक सहकारी संस्थाका सञ्चालक पक्राउ
प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने
इँटाभट्टाका मजदुर झ्याउलीमा भोकै, बालबालिकाको बिजोग
लकडाउनले गर्दा बारीमै कुहियो तरकारी
लकडाउन अवधि भर इन्टरनेट सेवा नकाटिने
कृषि क्षेत्रका समस्या सहजीकरणका लागि द्रुत कार्यदल गठन
खै ! कति दिनमा पुगिन्छ रोल्पा ?
किनमेल गर्न अब फेरि बिहान ११ देखि ३ बजेसम्मको समय
मस्जिदमा बसेका ८ भारतीय नागरिकमा कोरोना
जोखिम मोलेर काम गर्दैछन् सखुवाप्रसौनीका स्वास्थ्यकर्मी
जनकपुरमा २ महिलाले सडकमा पैसा छरेर भागे, कोरोना फैलाउने उद्धेश्यले गरिएको हुनसक्ने आशंका
प्रदेश २ र सुदूरपश्चिममा न्याम्स र धरानमा अध्ययनरत चिकित्सक खटाइने
अगाडी
१
…
१४१४
१४१५
१४१६
१४१७
१४१८
…
१५४२
पछाडी
< a href="#" class="goji_mathi">↑ a>