• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका

    सलहकाे झुन्ड इरान हुँदै भारत पुग्याे, तर नेपालमा नियन्त्रणकाे कुनै याेजना छैन

    यहुदीको विरोधमा यी व्यक्तिले गरे घिनलाग्दो काम

    मौरीहरूसँग १८ मिनेट बसेर एन्जेलिना जोलीले गरिन् फोटोसुट

    अमेरिकाले इजराइललाई यत्ति धेरै आर्थिक मद्दत किन दिन्छ ?

    यसरी थाहा पाउनूस् कोरोना लागेको हो वा मोसमी रुघाखोकी !

    राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लियो मालीको सेनाले

    कोरोना उपचारमा प्लाज्मा थेरापी घातक, रेम्डेसिभिर कति प्रभावकारी ?

    इजरायली प्रधानमन्त्री नेतन्याहुको निशानामा ईरानएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन् । इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन् । मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन् । त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए । प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए । उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई आणविक हतियार प्राप्त गर्न रोक्नेछ । सम्झौता होस् वा नहोस् हामी इरानलाई आणविक हतियारहरू लिनबाट रोक्नेछौ, किनकि यो हाम्रो अस्तित्वको प्रश्न हो । यो हाम्रो पहिलो मिसन हो ।’ नेतन्याहुले अमेरिकाको भने खुलेर प्रशंसा गरे र धन्यवाद समेत दिए । बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहुले अमेरिकालाई आफ्नो विशेष मित्रको रुपमा प्रशंसा गर्दै उ इजरायलको राष्ट्रिय सुरक्षाको एउटा हिस्सा भएको बताए ।

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानको टोकियो र ओसाकामा खुले खोप केन्द्र

    चिनियाँ एनजीओद्वारा आपत्कालीन अक्सिजन स्टेशन सञ्चालन

    भारत : घोडाको अन्त्येष्टिमा मानिसको भीड, कोरोनाको छैन डर !

    जेठ १२ गतेको चन्द्रग्रहण, नेपालबाट नदेखिने

    नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

    बंगालको घाडीमा चक्रवात बन्दै, पर्वतारोहीलाई सचेत रहन अपील

    इटालीमा केवलकार दुर्घटना, १४ जनाको मृत्यु

    कोरोना उपचारमा गरिएको यी गल्तीले तीब्र रूपमा बढ्दै कालो ढुसी, यसो भन्छन् विज्ञ

    कोरोना महामारीको चुनौतीकाबीच भारत सरकार काश्मीरको विकासमा केन्द्रित

    सू चीको स्वास्थ्य ठिक छ, चाँडै अदालतमा पेश गर्छाैं : म्यानमारका सेना प्रमुख

    कोरोना नियन्त्रणमा सफल मुलुकमा कसरी फैलियो कोरोना ?

    • अगाडी
    • १
    • …
    • १०५
    • १०६
    • १०७
    • १०८
    • १०९
    • …
    • २००
    • पछाडी
    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑