• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका

    कोरोना महामारीको चुनौतीकाबीच भारत सरकार काश्मीरको विकासमा केन्द्रित

    प्रभु साहको क्षेत्रमा अझ उत्साह, साँढे ५ लाखले नागरिकता पाउने

    माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न

    ओलीले भोलि मन्त्रिरिषद विस्तार गर्ने, जसपाबाट महतोको नेतृत्वमा दश जना सहभागी हुने

    कोरोनाका कारण मुगुमा यार्सागुम्बा संकलनमा रोक

    वीरगंजमा वाइसीएल नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

    ‘ओलीले नागरिकताजस्तो संवेदनशील विषयलाई सत्ता टिकाउने अस्त्र बनाए’

    वीरगन्ज जेसीजको सहकार्यमा ६२५ केजी चामल र २० लिटर खाने तेल सहयोग स्वरुप हस्तान्तरण

    ओली नेतृत्वको सरकारमा सहभागी हुने नेता स्वतः निष्कासित हुने जसपाको निर्णय

    जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ?

    वीरगञ्जका कोरोना सङ्क्रमित चिकित्सकको काठमाडौँमा निधन

    कोरोनाभाइरस थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    समाचार उपेन्द्रसँग महन्थले मागे स्पष्टीकरण

    बीरगन्जको तिलावे नदी किनारमा शव फेला

    अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

    महामारी र राजनीतिक घटनाक्रमको मारमा अर्थतन्त्र

    सम्झनामा खड्गजित बराल : आईजीपी होस् त यस्तो !

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् । उनले आफूलाई नेपाली कांग्रेस आवेश उत्तेजनामा आएको देखेर ताजुब लागेको उल्लेख गरे । कांग्रेस संसदीय दलकी नेता पुष्पा भुसालले उनको नेतृत्वको सरकारले गरेको चुनावमा कांग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कांग्रेसको लोकतन्त्र त्यही हो भन्दै प्रश्न गरे । कांग्रेस किर्ते कागजात लिएर अरु पार्टी फुटाएर अरु आफू प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको दावी गरे । उनले दलभित्र विग्रह सिर्जना गर्नु लोकतन्त्र हो भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको र नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको दावी गरे ।

    काँग्रेस प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा लाग्यो : प्रधानमन्त्री ओली

    माधव नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुट्यो

    • अगाडी
    • १
    • …
    • १०६८
    • १०६९
    • १०७०
    • १०७१
    • १०७२
    • …
    • १६१७
    • पछाडी
    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑