Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
बालविवाह गर्न लाग्दा मण्डपबाटै बेहुला पक्राउ
आज देशभर ६ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा
पर्सामा १ सहित २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए हेर्नुहोस
हुलाकी सडकको स्तरोन्नतिको माग गर्दै मलंगवा बन्द
चन्द्रपुरमा आईई स्वीकृत नगरीकनै नदीजन्य सामग्री निकासीको ठेक्का
थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित
लेखाइबाटै पत्ता लाग्छ मान्छेकाे स्वभाव, तपाईंको कस्तो छ ?
छिट्टै रुने व्यक्तिलाई कहिल्यै पनि कमजोर नसोच्नुस्
युट्युब र जिमेलमा देखिएको समस्या हल
यी ५ गुण भएका व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैनन् – चाणक्य नीति
आज मंगलवार – ३० मंसिर, २०७७ – को राशिफल
पूर्वपत्नी र युट्युवे विरुद्ध मुद्धा हाल्ने तयारीमा मनोज गजुरेल
काठमाडौं । संसारमा बिभिन्न प्रकारका मानिसहरु हुने गर्छन् । तर केहि मानिसहरु जिन्दगीलाई अविस्मरणीय बनाउँन यस्तो काम गर्छन् कि आफ्नै कामले हाँसोको पात्र बन्ने गर्छन् । यस्तै एउटा घटना दक्षिण भियतनाममा बस्ने मानिसको साथमा पनि भएको छ । त्यहाँका एक व्यक्ति आफ्नो साथीसँग बाइकमा बसेर बिच सडकमै नुहाउँन थाले । सोसल मिडियामा यो भिडियो जब भाइरल हुन थाल्यो तब उनलाई नराम्रो लाग्न थाल्यो । भिडियो भाइरल भएपछि बाइकमा बसेर बिच सडकमा नुहाउँन खोजेका ति व्यक्तिलाई खोजर प्रहरीले कार्बाही गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्ति बाइकमा बसेर आरामले यात्रा गर्दै नुहाइरहेका थिए । उनले बाइकको सिटकोबीचमा पानीको बाल्टी राखेका थिए । त्यसपछि उनी साथीलाई बाइक चलाउँन लगाएर बीच सडकमै नुहाउँन थाले । साथै बाइक चलाउनेले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिए । मानिसहले सामाजिक सञ्जालमा अहिले उनको पागलपन देखेर गाली गरिरहेका छन् । भिडियोले सामाजिक सञ्जाल तताएपछि प्रहरीले भिडियोको माध्यामबाट बाइकको नम्बर पत्ता लगाएर युवकलाई कार्बाही गरेको छ । उनलाई लापर्वाही गरेको भन्दै प्रहरीले ८० डलरको जरिबाना गरेको हो । साथै चालकले हेलमेट नगलगाएको भन्दै चालकलाई पनि प्रहरीले कार्बाही गरेको छ । एजेन्सीको सहयोगमा
वायुसेवा निगमको १० वर्षे व्यावसायिक योजना : ९ अन्तर्राष्ट्रियसहित ३५ गन्तव्य थप्ने, सन् २०२४ देखि नाफामा
मन्त्रालयले बोलाएको वार्तामा गएनन् उखु किसान
राष्ट्रिय कविता महोत्सवमा भैरवी भूगोलको कविता ‘नेपालको गीत’ प्रथम
कांग्रेसको अबको बाटो
किसानको पीडा : ऋण तिर्न जग्गा बेचेँ, पैसा पाउने ठेगान छैन
बारा कलैया मा काग्रेस बिरोध प्रदर्शन यस्तो देखियो भिड
जनकपुरधाममा सीताराम विवाह महोत्सव सुरु, पहिलो दिन नगरदर्शन गराइयो
अगाडी
१
…
११६७
११६८
११६९
११७०
११७१
…
१५२७
पछाडी
< a href="#" class="goji_mathi">↑ a>