Home
समाचार
देश
मधेश
मुख्य समाचार
Breaking News
वीरगंज संजाल बिशेष
राजनीति
विश्व
स्वास्थ्य
विचित्र संसार
दैनिक पत्रिका-e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
बिशेष
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
Tech News
Mobile Phones
विचित्र संसार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
दैनिक पत्रिका
गाउँपालिकाको मनोमानीले राहत वितरणमा झडप
जगेडामा राखिएको मेसिन मुख्यमन्त्रीले नारायणी अस्पताललाई दिए, मेसिन थन्किँदा पीसीआर परीक्षण भएन
संक्रमित १२ जनालाई विराटनगर लगिँदै, मस्जिद क्षेत्र सिल गर्ने तयारी
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो
नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण, सङ्क्रमितको संख्या ३० पुग्यो
राहत वितरण गर्ने क्रममा झडप, एक प्रहरीसहित दुई घाइते
बीरगन्जमा अहिलेसम्म गरिएका सबै आरडिटी नेगेटिभ
कोरोना कोषमा राष्ट्रपति कार्यालयले जम्मा गर्यो ९ करोड ५० लाख
जनकपुरधाम : विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा एक अनौठो घटना घटेको छ । जनकपुरधाममा २ जना महिलाले सडकमा पैसा फ्यालेर भागेकी छिन् । उनीहरुले जनकपुरधाम-४ महावीर चोकस्थित बिच बाटोमै पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित भएका हुन् । शुक्रबार दिउँसो करिब १ बजे २ जना आएर १० रुपैयाँका नोटहरु छरेर भागेको स्थानीयवासीले बताएका छन् । निलो र हरियो रंगको साडी लगाएका उनीहरुले करिब सय मिटरको दूरीसम्म फरक फरक स्थानमा गरि सडक र पसलको छेउमा पैसा फ्यालेको स्थानीयले बताएका छन् । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिम जस्तै देखिने २ जना महिलाहरु पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबै जना कुदेर भागे,’ महावीर चौकका एक स्थानीयले भने । स्थानीयवासीका अनुसार ३–४जना व्यक्तिले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । सडकमा फ्यालिएका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले पैसा फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् । यता,चोक नजिकै रहेको एक घरमा जडान गरिएको सीसीटिभी फुटेजको आधारमा अनुसन्धान थालिएको र पैसा फ्याल्ने दुई महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रादेशिक अस्पतालमा ५० शैयाको आइसोलेसन वार्ड निर्माण हुँदै, स्थानीयद्धारा बिरोध
नेपाल फर्कन लागेका छ जना क्वारेन्टाइनमा
बढी मुनाफा लिई मल बिक्री गर्ने एक सहकारी संस्थाका सञ्चालक पक्राउ
प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने
इँटाभट्टाका मजदुर झ्याउलीमा भोकै, बालबालिकाको बिजोग
लकडाउनले गर्दा बारीमै कुहियो तरकारी
लकडाउन अवधि भर इन्टरनेट सेवा नकाटिने
किनमेल गर्न अब फेरि बिहान ११ देखि ३ बजेसम्मको समय
मस्जिदमा बसेका ८ भारतीय नागरिकमा कोरोना
जनकपुरमा २ महिलाले सडकमा पैसा छरेर भागे, कोरोना फैलाउने उद्धेश्यले गरिएको हुनसक्ने आशंका
प्रदेश २ र सुदूरपश्चिममा न्याम्स र धरानमा अध्ययनरत चिकित्सक खटाइने
अगाडी
१
…
८६३
८६४
८६५
८६६
८६७
…
९०७
पछाडी
↑