Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
हस्तमैथुन गर्न बढी रुचाउने केटा कि केटी ?
सबैभन्दा पहिले हस्तमैथुनबारे जानौँ । हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हो हस्तमैथुन । यसलाई यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि भन्न सकिन्छ । पुरुषले आफ्नो लिङ्गलाई हातले बिस्तारै घर्षण गरेर र वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसै कसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरू प्रयोग गरेर पनि हस्तमैथुन गर्ने गर्दछन् । त्यसैले यसलाई एक सुरक्षित यौन व्यवहार हो भन्न सकिन्छ । हस्तमैथुनका सम्बन्धमा हाम्रो समाजमा बिभिन्न भ्रमहरू रहेको पाइन्छ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने आदि आदि । यी सबै कुराहरू भ्रमहरु हुन् । यिनमा कुनै सत्यता छैन । बरु हस्तमैथुनले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाई यौन अपराधलाई कम गर्नसमेत सहयोग पुग्छ । त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यिनमा हुने खर्च तथा एचआइभी तथा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुरयाउँदछ । पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । हस्तमैथुन गरेर बीर्य सकिंदैन र नगर्दा भण्डारण भएर बस्दैन । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ ।
अध्ययन भन्छ, ‘अत्यधिक मोवाइलको प्रयोगले ल्याउछ प्रजनन् क्षमतामा ह्रास’
तपाईँको यौन सम्पर्क कति लामो समय टिक्छ ?
सुत्ने बेला सिरानीमुनी तुलसीको पात राख्दा के फाइदा हुन्छ ?
शनिबार पिपलको पुजा गर्नुका धार्मिक तथा बैज्ञानिक कारण
चुम्बनका आठ फाइदा
कुन मौसममा के खानेकुरा खाने ?
कोरोना बीमा ७ दिनभित्रै भुक्तानी गर्न सरकारको निर्देशन
तपाईँको यौन सम्पर्क कति लामो समय टिक्छ ?
खाना किन जरुरी छ ?
बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउनुस्, मिल्नेछ यी रोगबाट छुटकारा
चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार
आखिर किन कम हुन्छ महिलामा यौन चाहना ?
घरमा श्रीमती हुँदाहुँदै बाहिर किन ?यस्तो छ्न एस्का कारण
यौनसम्पर्कको बेला आवाज आउँनु को मुख्य कारण ?
प्रेमी-प्रेमिकाले जान्नैपर्ने तथ्य
नखानुस् खाली पेटमा यी ७ खानेकुरा
टिप्स : यी ७ खाद्यपदार्थलाई कहिल्यै फ्रिजमा नराख्नुस्
कोभिड–१९ उपचार : नेपालमा आयुर्वेद औषधिको क्लिनिकल ट्रायल
अगाडी
१
…
८
९
१०
११
१२
…
३३
पछाडी
< a href="#" class="goji_mathi">↑ a>