• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका

    भारतको दिल्लीमा भूकम्पको धक्का

    नेपालको जलविद्युतको बजार भारत र बंगलादेश

    बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिदको सम्झौता

    कोरोना भाइरसको उत्पत्तिबारे जान्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने

    रूसको एक नर्सिङ होममा आगलागी, ११ को मृत्यु

    आन्दोलनबाट फर्किरहेका किसान चढेको ट्रक दुर्घटना, दुईको मृत्यु

    काठमाडौं । संसारमा बिभिन्न प्रकारका मानिसहरु हुने गर्छन् । तर केहि मानिसहरु जिन्दगीलाई अविस्मरणीय बनाउँन यस्तो काम गर्छन् कि आफ्नै कामले हाँसोको पात्र बन्ने गर्छन् । यस्तै एउटा घटना दक्षिण भियतनाममा बस्ने मानिसको साथमा पनि भएको छ । त्यहाँका एक व्यक्ति आफ्नो साथीसँग बाइकमा बसेर बिच सडकमै नुहाउँन थाले । सोसल मिडियामा यो भिडियो जब भाइरल हुन थाल्यो तब उनलाई नराम्रो लाग्न थाल्यो । भिडियो भाइरल भएपछि बाइकमा बसेर बिच सडकमा नुहाउँन खोजेका ति व्यक्तिलाई खोजर प्रहरीले कार्बाही गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्ति बाइकमा बसेर आरामले यात्रा गर्दै नुहाइरहेका थिए । उनले बाइकको सिटकोबीचमा पानीको बाल्टी राखेका थिए । त्यसपछि उनी साथीलाई बाइक चलाउँन लगाएर बीच सडकमै नुहाउँन थाले । साथै बाइक चलाउनेले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिए । मानिसहले सामाजिक सञ्जालमा अहिले उनको पागलपन देखेर गाली गरिरहेका छन् । भिडियोले सामाजिक सञ्जाल तताएपछि प्रहरीले भिडियोको माध्यामबाट बाइकको नम्बर पत्ता लगाएर युवकलाई कार्बाही गरेको छ । उनलाई लापर्वाही गरेको भन्दै प्रहरीले ८० डलरको जरिबाना गरेको हो । साथै चालकले हेलमेट नगलगाएको भन्दै चालकलाई पनि प्रहरीले कार्बाही गरेको छ । एजेन्सीको सहयोगमा

    किसानको पीडा : ऋण तिर्न जग्गा बेचेँ, पैसा पाउने ठेगान छैन

    ठेलागाडामा फलफूल बेच्नेले बनाए विद्यालय !

    अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी

    शहर तबरलाई १० वर्षको जेल सजाय

    अफगानिस्तानमा श्रृंखलावद्ध रकेट आक्रमण, एकको मृत्यु

    हङकङको एप्पल डेलीका मालिक जिमीलाई अदालतमा फलामे सिक्रीमै उपस्थित गराइयो

    चुनावी नतिजा उल्ट्याउने ट्रम्पको प्रयासलाई अमेरिकी सर्वोच्च अदालतको धक्का

    बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

    यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्प बाल्यकालमा हुर्किएको घर, चौथोपटक लिलामी हुँदै

    फाइजर बायोन्टेक भ्याक्सिनले कसरी काम गर्छ ?

    अमेरिकाको एउटा भयानक घटनालाई बिर्साइदियो कोरोना महामारीले !

    भारतको पपुलर डान्सर अस्ताद देबुका निधन

    विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा समस्या

    • अगाडी
    • १
    • …
    • १२१
    • १२२
    • १२३
    • १२४
    • १२५
    • …
    • १९९
    • पछाडी
    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑