• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका

    सर्वोच्चले लामबद्ध सांसदको फोटो खिचेर राख्यो रेकर्ड

    कोरोना रोकथामका नाममा ५ अर्बभन्दा बढी खर्च

    सत्ताविरुद्ध सर्वोच्चतिर : एमालेसहित अन्य दलका सांसद पनि यसरी पुगे अदालत

    देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर

    सर्वोच्च जाने तयारीमा विपक्षी गठबन्धन, निवर्तमान सांसदहरूको हस्ताक्षरसँगै ल्याप्चे पनि !

    प्रतिनिधि सभा विघटनविरुद्ध रिट दर्ता गर्दै विपक्षी

    बजेटमा अर्को गल्ती गर्दै ओली सरकार

    जसपामा उपेन्द्र-बाबुराम समूहको निर्णय : ओली सरकारमा गए पार्टीबाट स्वतः निष्कासित, महन्थ र राजेन्द्रलाई स्पष्टीकरण

    गणतन्त्रको ‘महाभारत’, चतुर ओली र हुस्सु विपक्ष!

    प्रभु साहको क्षेत्रमा अझ उत्साह, साँढे ५ लाखले नागरिकता पाउने

    माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न

    ओलीले भोलि मन्त्रिरिषद विस्तार गर्ने, जसपाबाट महतोको नेतृत्वमा दश जना सहभागी हुने

    वीरगंजमा वाइसीएल नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

    ओली नेतृत्वको सरकारमा सहभागी हुने नेता स्वतः निष्कासित हुने जसपाको निर्णय

    अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

    महामारी र राजनीतिक घटनाक्रमको मारमा अर्थतन्त्र

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् । उनले आफूलाई नेपाली कांग्रेस आवेश उत्तेजनामा आएको देखेर ताजुब लागेको उल्लेख गरे । कांग्रेस संसदीय दलकी नेता पुष्पा भुसालले उनको नेतृत्वको सरकारले गरेको चुनावमा कांग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कांग्रेसको लोकतन्त्र त्यही हो भन्दै प्रश्न गरे । कांग्रेस किर्ते कागजात लिएर अरु पार्टी फुटाएर अरु आफू प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको दावी गरे । उनले दलभित्र विग्रह सिर्जना गर्नु लोकतन्त्र हो भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको र नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको दावी गरे ।

    काँग्रेस प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा लाग्यो : प्रधानमन्त्री ओली

    ओलीविरुद्ध विपक्षीको मोर्चाबन्दी, आइतबार अदालत जाने तयारी

    रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

    • अगाडी
    • १
    • …
    • १७१
    • १७२
    • १७३
    • १७४
    • १७५
    • …
    • २२५
    • पछाडी
    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑