Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
सत्ताविरुद्ध सर्वोच्चतिर : एमालेसहित अन्य दलका सांसद पनि यसरी पुगे अदालत
देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर
सर्वोच्च जाने तयारीमा विपक्षी गठबन्धन, निवर्तमान सांसदहरूको हस्ताक्षरसँगै ल्याप्चे पनि !
प्रतिनिधि सभा विघटनविरुद्ध रिट दर्ता गर्दै विपक्षी
बजेटमा अर्को गल्ती गर्दै ओली सरकार
जसपामा उपेन्द्र-बाबुराम समूहको निर्णय : ओली सरकारमा गए पार्टीबाट स्वतः निष्कासित, महन्थ र राजेन्द्रलाई स्पष्टीकरण
गणतन्त्रको ‘महाभारत’, चतुर ओली र हुस्सु विपक्ष!
प्रभु साहको क्षेत्रमा अझ उत्साह, साँढे ५ लाखले नागरिकता पाउने
माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न
ओलीले भोलि मन्त्रिरिषद विस्तार गर्ने, जसपाबाट महतोको नेतृत्वमा दश जना सहभागी हुने
वीरगंजमा वाइसीएल नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो
ओली नेतृत्वको सरकारमा सहभागी हुने नेता स्वतः निष्कासित हुने जसपाको निर्णय
अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली
महामारी र राजनीतिक घटनाक्रमको मारमा अर्थतन्त्र
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् । उनले आफूलाई नेपाली कांग्रेस आवेश उत्तेजनामा आएको देखेर ताजुब लागेको उल्लेख गरे । कांग्रेस संसदीय दलकी नेता पुष्पा भुसालले उनको नेतृत्वको सरकारले गरेको चुनावमा कांग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कांग्रेसको लोकतन्त्र त्यही हो भन्दै प्रश्न गरे । कांग्रेस किर्ते कागजात लिएर अरु पार्टी फुटाएर अरु आफू प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको दावी गरे । उनले दलभित्र विग्रह सिर्जना गर्नु लोकतन्त्र हो भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको र नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको दावी गरे ।
काँग्रेस प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा लाग्यो : प्रधानमन्त्री ओली
ओलीविरुद्ध विपक्षीको मोर्चाबन्दी, आइतबार अदालत जाने तयारी
रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन
राजेन्द्र महतोको दलको नेताको पद खारेज, ओलीको कदमलाई साथ दिने सांसदलाई पनि कारवाही गरिने
ओलीलाई गगनको जवाफ : राष्ट्रपतिलाई तिमी भनेकोमा चित्त दुखेछ,बिचरा !
अगाडी
१
…
१६२
१६३
१६४
१६५
१६६
…
२१६
पछाडी
< a href="#" class="goji_mathi">↑ a>