Home
समाचार
देश
मधेश
मुख्य समाचार
Breaking News
वीरगंज संजाल बिशेष
राजनीति
विश्व
स्वास्थ्य
विचित्र संसार
दैनिक पत्रिका-e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
बिशेष
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
Tech News
Mobile Phones
विचित्र संसार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
दैनिक पत्रिका
अध्ययन भन्छ, ‘सनस्क्रिनको प्रयोगले पुरुषलाई बाँझो बनाउन सक्छ’
भुइँमा सुत्दाका छन् यस्ता फाइदा
यी हुन् मेकअप बिनानै सुन्दर र आकर्षक बन्ने आठ तरिका
यौन-सपना किन देखिन्छ ?
यौन इच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् अनारको जुस
यौन सम्पर्क अघि के-के नखाने ?
कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन तोकिए ‘चिकित्सक फोकल पर्सन’
उपत्यकामा १ हजार ४२८ जना नयाँ कोरोना संक्रमित पुष्टि
होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितबारे स्वास्थ्य मन्त्रालय बेखबर
दुध खानुको फाइदा
नियमित यौनसम्पर्क राख्ने व्यक्ति झन तागतदार ? विज्ञ भन्छन् ‘हो’
हस्तमैथुन गर्न बढी रुचाउने केटा कि केटी ?
सबैभन्दा पहिले हस्तमैथुनबारे जानौँ । हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हो हस्तमैथुन । यसलाई यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि भन्न सकिन्छ । पुरुषले आफ्नो लिङ्गलाई हातले बिस्तारै घर्षण गरेर र वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसै कसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरू प्रयोग गरेर पनि हस्तमैथुन गर्ने गर्दछन् । त्यसैले यसलाई एक सुरक्षित यौन व्यवहार हो भन्न सकिन्छ । हस्तमैथुनका सम्बन्धमा हाम्रो समाजमा बिभिन्न भ्रमहरू रहेको पाइन्छ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने आदि आदि । यी सबै कुराहरू भ्रमहरु हुन् । यिनमा कुनै सत्यता छैन । बरु हस्तमैथुनले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाई यौन अपराधलाई कम गर्नसमेत सहयोग पुग्छ । त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यिनमा हुने खर्च तथा एचआइभी तथा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुरयाउँदछ । पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । हस्तमैथुन गरेर बीर्य सकिंदैन र नगर्दा भण्डारण भएर बस्दैन । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ ।
काेभिड-१९ बारे वल्ड डक्टर्स अलाएन्सकाे भिडियाे भ्रामक, यस्तो छ वास्तविकता
अध्ययन भन्छ, ‘अत्यधिक मोवाइलको प्रयोगले ल्याउछ प्रजनन् क्षमतामा ह्रास’
बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता, सङ्ख्यामा वृद्धि हुन्छ : अध्ययन्
के तपाईँलाई थाह छ ? शरीरको अन्य छालाको तुलनामा यौनाङ्ग र स्तनको निप्पल किन (गाढा) रङको हुन्छ ?
तपाईँको यौन सम्पर्क कति लामो समय टिक्छ ?
सुत्ने बेला सिरानीमुनी तुलसीको पात राख्दा के फाइदा हुन्छ ?
शनिबार पिपलको पुजा गर्नुका धार्मिक तथा बैज्ञानिक कारण
अगाडी
१
…
७२
७३
७४
७५
७६
…
१११
पछाडी
↑