भारतको कांग्रेस नेताको कम्पनीमा छापा, ३५१ करोड भारु नगद बरामद

 Krishna Shrivastav

झारखण्ड । भारतको कांग्रेस पार्टीका एक सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेर ३५१ करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ । समाचार एजेन्सी पीटीआईले दिएको जानकारी अनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिले सम्मको उच्च रकम हो। यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहूको परिवारसँग सम्बन्धित छ। यद्यपि साहुले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेड लगायतका प्रवर्द्धकहरुविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो । कर छली र ‘अफ द बुक’ लेनदेनको आरोपमा कर

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

भारतको सर्वोच्च अदालतद्वारा जम्मू कश्मीरबाट धारा ३७० हटाउने निर्णय वैध ठहर

 Krishna Shrivastav

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश न्यायमूर्ति डीवाई चन्द्रचूडको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासले सर्वसम्मति फैसला गर्दै जम्मू कश्मीरको विशेष दर्जा खारेज गर्ने निर्णयलाई वैध ठहर गरेको छ। अदालतले जम्मू कश्मीरमा अर्को वर्ष सेप्टेम्बरसम्ममा चुनाव गराउने कदम चाल्न पनि निर्देशन दिएको हो। अदालतले जम्मू कश्मीरलाई जतिसक्दो चाँडो पूर्ण राज्यको दर्जा बहाल गरिनुपर्ने अदालतले बताएको छ । फैसला सुनाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चन्द्रचुडले भने, ‘राष्ट्रपति शासनमा राज्यले लिएको केन्द्रको निर्णयलाई चुनौती दिन मिल्दैन । अनुच्छेद ३७० युद्धको मामलामा एक अन्तरिम प्रावधान थियो । यसको पाठ हेर्दा पनि यो अस्थायी प्रावधान

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

अस्पतालले जिउँदैलाई मृत घोषणा गरेको आरोप

 Krishna Shrivastav

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित रहेको मेट्रो न्यूरो हस्पिटलमा मृत घोषणा गरिएका एक विरामी जिउँदै उठेको आरोप लगाएको छ । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको दाबी परिवारजनले गरेको छ ।  विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका वडा नं. ३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै उठेको दाबी परिवारजनले गरेको हो । सदालाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गाजामा इजरायलको बम वर्षा ३ सयको मृत्यु

 Krishna Shrivastav

काठमाडौं | इजरायलले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा गरेको भीषण आक्रमणमा ३ सय बढीको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासबीच एक अर्कालाई धम्की दिने शिलशिला बढ्दा इजरायली सेनाले गाजामा भारी मात्रामा बम वर्षा गरेको हो। लगभग ध्वस्त भइसकेको उत्तरी गाजामा इजरायली सेनाले पुनः ठूलो मात्रामा बम वर्षा गरेको अल जजिराले उल्लेख गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको पुष्टि भएको र साढे ५ सय बढी घाइते भएको बताएका छन्। दुई महिनादेखि जारी गाजा–इजरायल लडाईँमा हालसम्म १८ हजारभन्दा

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान

 Krishna Shrivastav

इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरु भएको छ । तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए। अन्य तीन प्रतिस्पर्धी सोशल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्, इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा र पिपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर रहेका छन्। अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ। विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए । करिब ६७ मिलियन इजिप्टेली राष्ट्रव्यापी ९ हजार

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

वैवाहिक बलात्कारको दृश्यले विवादमा तानिए बबी

 Krishna Shrivastav

मुम्बई । अहिलेसम्म फिल्म ‘एनिमल’मा रणवीर कपूरका केही दृश्यलाई लिएर विवाद भएको थियो । अहिले बबी देओलको एउटा दृश्यलाई लिएर मानिसहरुले प्रश्न उठाइरहेका छन् । वास्तवमा फिल्ममा बबी देओल र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबिचको वैवाहिक बलात्कारको दृश्य देखाइएको छ । मानसी बबीभन्दा २९ वर्ष कान्छी भएकाले बबीले आफूभन्दा कान्छी केटीसँग यस्तो दृश्य गर्नु अनौठो नलागेको भन्दै प्रश्न उठाएका छन् । यता बबीले आफ्नो चरित्र आफ्नी श्रीमतीसँग दुर्व्यवहार गर्ने निर्दयी श्रीमानको रहेको बताएका छन् । ‘मैले त्यो पात्रलाई सही ढंगले निभाएँ,’ आफ्नो कुरालाई अगाडि बढाउँदै उनले यो दृश्य गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दुई नेपालीलाई म्यान्मा पुर्‍याई बन्धक बनाउने एक युवती पक्राउ

 Krishna Shrivastav

काठमाडौं | रोजगारीको प्रलोभनमा पारी म्यान्मा पुर्याएर बन्धक बनाई स्क्याममा लगाउने गिरोहका व्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् । थाइल्याण्डको कम्पनीमा कम्प्युटर टाइपिङको रोजगारी दिलाईदिने आश्वासनमा परी दुई जनालाई म्यानमार पुर्याइ म्यावडीस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ परेकी छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा धार्चे गाउँपालिका –४ की २७ वर्षीया कविता गुरुङलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। उनलाई आइतबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए। उनले पीडितहरुबाट

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

के मधुमेहबाट बच्न सम्भव छ ?

 Krishna Shrivastav

वीरगंज | तथ्यांकले देखाउँछ, मधुमेहको कारण विश्वभर वर्षेनी दश लाख व्यक्तिले ज्यान गुमाउँछ । मधुमेह ग्रस्त व्यक्तिको रगतमा ग्लूकोज वा चिनीको मात्रा जम्मा हुन्छ । यही कारण उनीहरुलाई हृदयघात एवं मुटुको रोग लाग्न सक्छ । यसका साथसाथै अन्धापन, मिर्गौला खराब हुने जोखिम पनि उच्च छ । विश्व स्वास्थ्य संगठन भन्छ, विश्वभरमा अहिले ४२ दशमलव २ करोड व्यक्ति मधुमेहले पीडित छन् । बितेको ४० बर्षमा मधुमेहले सताउने व्यक्तिको संख्या चार गुणा बढेको छ । त्यसो भए मधुमेहबाट कसरी बच्ने ? के मधुमेहको जोखिमबाट मुक्त हुन संभव छ ? यो प्रश्नको जवाफ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमेरिकी भिटोबाट अरब राष्ट्र आक्रोशित, इजरायल जाने जहाजमा आक्रमण गर्ने हुथी विद्रोहीको घोषणा

 Krishna Shrivastav

वीरगंज । गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् । साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अलले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अमेरिका आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरेका छन् । उनले भने, ‘एउटा यस्तो पक्ष छ जसले युद्धविरामलाई फोहोरी शब्द मान्छ,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो, ६.२ डिग्रीमा झर्यो तापक्रम

 Krishna Shrivastav

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ । पूर्वी तराईका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

हिमालयण लाईफ इन्स्योरेन्स द्वारा टि सट बितरण कार्यक्रम सप्पन्न

 Krishna Shrivastav

रौतहट । सिकिन्द्र साह रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका स्थित रहेको हिमालयण लाईफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलयले गरीब तथा बिपन्न परिवारलाई टि सट बितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख कन्थ मुनि जयसवालले बताउदै जिवन बिमा कम्पनीमा अहिलेकाे समयमा आबद्ध हुनु अति आवश्यक रहेको छ। कुनै किसिमको दुर्ग्घटना हुदा राज्यले छानबिन गरि राहत दिन्छ । तर हिमालयण लाइफ इन्स्योरेन्स कम्पनीले ठुलाे रुप आर्थिक सहायता गरिन्छ बिमा कम्पनी सिङ्गो देस नेपालमा नभइ बिश्वमा रहेको छ। कुनै पनि घर परिवारमा दुर्घटना हुँदा बज्रपात हुन्छ। र घटना घण्टी बजाएर आउदैन र

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रेडियाे वीरगंजकाे २१ औं बार्षिकाेत्समा २४५ जनाद्वारा रक्तदान

 Krishna Shrivastav

बीरगंज । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २१ वर्ष पुरा गरी गौरवमय रुपमा २२ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार विहान ८ बजे देखि आयोजना भएको रक्तदान कार्यक्रममा २४ महिला, २ सय २१ पुरुष सहित २ सय ४५ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा रक्तदान गरी शुभारम्भ गरेको कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह, पूर्वमन्त्री कलावती पासवान, वीरगंज उद्योग वाणिज्य संघ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा शान्तिपूर्ण र्‍याली

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जमा शनिवार अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइएको छ । अलाइड युथ सोसाइटी वीरगञ्जले भ्रष्टाचारको विरुद्धमा दिवसकै अवसरमा शान्तिपूर्ण र्‍याली निकालेको छ । अलाइड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाको अध्यक्षतामा वीरगञ्जको घण्टाघरबाट निकालिएको र्‍याली माइस्थान, आदर्शनगर, मकालु, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएको टुंगिएको थियो । शान्तिपूर्ण र्‍यालीपश्चात कोणभालाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले भ्रष्टाचार नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । पछिल्लो समयमा बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि विद्यार्थीदेखि नै जनचेतना फैलाउनुका साथै सबैलाई सचेत बनाउनुपर्ने आवश्यक्ता उनले औँल्याए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा हलो जोतिरहेका पुरुष र गोरुको करेन्ट लागेर मृत्यु

 Krishna Shrivastav

रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ । लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए । घटनाको भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । विद्युतको पोलबाट नाङ्गो तार खेतमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा प्रहरीद्वारा ३० कठ्ठा गाँजा खेती नष्ट

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झबराहाका विभिन्न गाँउमा करिब ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र पटेर्वासुगौलीबाट प्रहरी निरिक्षक रामराजा केशरीको कमाण्डमा खटिएको .५० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए । गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशको रौतहटमा फिल्मी स्टाइलले झण्डा गाडेर जग्गा कब्जा गर्ने प्रयास

 Krishna Shrivastav

वीरगंज । अहिलेको समयमा पनि कसैको जग्गा कब्जा गरेर जनवादी झण्डा झुण्डयाउन सक्छ भन्दा कसैले कल्पना गर्न पनि सकिदैनन् तर यस्तै यथार्थ घटना रौतहटको माधवनारायण नगरपालिकामा घटेको छ । नेपालीमा एउटा उखान छ, “कहि नभएको जात्रा हाँडी गाउँको” भने झै रौतहटको माधवनारायण नगरपालिकाको लौकाहामा व्यत्तिको जग्गा कब्जा गर्ने उद्देश्यबाट हसियाँ हथौंडा अंकित झण्डा झुण्डयाएर करिव ९ कत्ठा जग्गा कब्जा गर्ने योजनाको रहयोघाटन भएको हो । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ घर भएका विनोद महतोले ९साविक गाविस पिपरा रजवाडा २० हाल माधवनारायण नगरपालिका वडा नम्वर ७ घर भएका किसुनी महतो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साका अधिकांस सामुदायिक विद्यालयका सिसिटिभी क्यामरा बन्द

 Krishna Shrivastav

वीरगंज । पर्साका अधिकान्स सामुदायीक विद्यालयहरुमा जडान गरिएका सिसिटिभी क्यामरा मर्मत अभावमा बन्द रहेका छन् । शैक्षिक गुणस्तर बढाउन र शिक्षक बिद्यार्थीहरुलाई निगरानी गर्न स्थानीय तहले सि. सि.टि.भी. क्यामरा जडान गरेका थिए । तर अहिले अधिकांश क्यामराहरु संचालनमा नभई बन्द अवस्थामा रहेका छन् । ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, छिपहरमाई लगायतका गाउँपालिकाले निम्न तथा माध्यमिक तहका बिद्यालयहरुमा जडान गरेको सि सि टिभी क्यामरा बिग्रेर बन्द अवस्थामा रहेका छन् । सखुवाप्रसौनी गाउँपालिका वडा नं १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिरही सथवलका प्रधानाध्यापक दिलिप बुढाथोकीका अनुसार जडान गरिएका सि सि टिभी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जका मदिरा फर्मममा अनुगमन, दर्ता बिनै सञ्चालीत फर्मलाई एक साताको अल्टिमेटम

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरभित्र रहेका अधिकांश मदिरा व्यवसाय दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठीत अनुगमन समितिले गरेको अनुगमनका क्रममा अधिकांश पसल दर्ता नभएको पाइएको हो । खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर लगायतका स्थानमा रहेका ९ वटा मदिरा फर्मममा अनुगमन गरिएको हो । बिहिवार र शुक्रवार गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका बड्बाइजर, नेपाल आईस लगायतका बियर नष्ट गरिएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । उनकाअनुसार महानगरमा व्यवसाय दर्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न