Krishna Shrivastav
युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान
Krishna Shrivastav

बिरगंज ।युवा समाज पिपरा बिरगंजद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान गतेका थिए ।रक्तदान गर्नुहुनेमा सिमा पटेल , सुनिता श्रेष्ठ , राकेश कुमार साह , आकाश पटेल , रन्जित कुमार चौरसिया , ह्रदयनारायण पटेल , कृष्णदेव पटेल , प्रताप कुमार पटेल , धिरज पटेल , श्रीराम पटेल , मन्तोष पटेल , उपेन्द्र पटेल , रबिन्द्र पटेल , मुकेश कुमार कुर्मी , बिजय नकर्मी , राजकुमार दास , तेज बहादुर शाही , प्रदिप कुसवाह , कृष्ण प्रजापति लगायतकाले रक्तदान गरेका