पर्सामा दोषी ठहर भारतीयको लगत फर्छ्योटमा अझै समस्या

 Krishna Shrivastav

पर्सा । खुल्ला सीमाको फाइदा उठाउँदै दक्षिण भारतबाट नेपालमा प्रवेश गरी अपराधिक गतिविधि गर्ने भारतीयको लगत फर्छ्योटमा अझै सुधार गर्न सकिएको छैन। सीमावारी आई अपराध गरी पुनः सीमा कट्ने हुँदा पर्सा जिल्ला अदालतले दोषी ठहर गरिसकेका विदेशीको लगत फर्छ्योटमा सुधार गर्न अझै नसकिएको हो।  अदालतले दोषी ठहर गरिसकेको मध्ये अझै १ सय ८६ जना विदेशीको लगत फर्छ्योट गर्न अझै बाँकी रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाले जनाएको छ। यो लगतमा पनि गम्भीर प्रकृतिका अपराध गरी कैद मात्र फैसला सुनाएका १४ जना रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाका प्रमुख विनोद पोखरेलले बताए।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जबाट कलइया गइ रहेको ना १९ प ६३७५ नम्बर को मोटरसाइकल कलइया दुर्घटना

 Krishna Shrivastav

कलइया । वीरगन्जबाट कलइया गइ रहेको ना १९ प ६३७५ नम्बर को मोटरसाइकल कलइया बिधुत प्राधिकरण को अगाडि उभि रहेको बसमा ठक्कर दिएको छ। उभि रहेको बस ना ५ ख ४१७३ नम्बर को माल बाहक बसमा ठक्कर दिएको छ। ठक्कर बाट मोटरसाइकलको भाइजर पुर्णरुपमा नस्ट भएको छ। मोटरसाइकल चालक गम्भीर घाइते भएको छ। मोटरसाइकल चालकको नाम ठेकाना खुलन्न सके को छैन । घाइते लाई नजिकको कलैया आस्पतालमा स्थानीयको सहयोगमा पुर्याइएको छ।बाकी बिबरन आउन बाकी छ।


संविधानले व्यवस्था गरेका महिला हक पनि कार्यान्वयनमा आएनन्

 Krishna Shrivastav

काठमाडौँ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । नेपाल ल क्याम्पसका प्राडा शशि अधिकारीले कानुन पर्याप्त भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताइन् । कानुन कार्यान्वयन गर्ने निकाय महिलाप्रति सकारात्मक नहुँदा समस्या भएको दाबी उहाँले गर्नुभयो । संविधानमै पैतृक सम्पत्तिमा छोरीको समान हकको व्यवस्था गरिएको छ तर यसको कार्यान्वयन हुन सकेको छैन । संविधानको धारा १८ को उपधारा (५) मा पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावबिना सबै सन्तानको समान हक हुनेछ भन्ने

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

 Krishna Shrivastav

वीरगञ्ज ।सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मंगलबार पदाधिकारी बैठकसमेत बोलाएर गम्भीर छलफल गरेको थियो । बैठकमा पाँच विषयलाई अघि बढाउनेगरी निर्णय गरिएको आयोगले जनाएको छ । बैठकबाट आयोगले नेकपा एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई पार्टीको नाम र निर्वाचन चिह्नको विकल्प रोज्न लगाउँदै पत्र पठाउने, एकताअघिका दुवै दल एमाले र माओवादी केन्द्रलाई विवरण अद्यावधिक

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

 Krishna Shrivastav

वीरगञ्ज । नेकपा एकतालाई बदर गर्नेगरी सर्वोच्च अदालतले दिएको फैसलाबाट सो पार्टीका विभाजित दुई समूहमा दुई खालको प्रतिक्रिया उत्पन्न भएको छ।पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको बहुमत पक्ष फैसलाको पुनरवलोकनमा जाने निष्कर्षमा पुगेको छ। उनीहरुले अहिले नेकपाकै रुपमा गतिविधि अघि बढाउने बताएका छन्।अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने नेकपा एमालेलाई क्रियाशील बनाउने भएको छ। प्रचण्ड–नेपाल पक्षले अदालतको फैसला त्रुटिपूर्ण रहेको र त्यो कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ।ओलीले भने आफ्नो पक्षको संसदीय दलको बैठकमा नेकपा एमालेको बैठक चाँडै बोलाउने बताएका छन्।‘सूर्य चिन्ह कसको हो भन्ने विषयमा पनि अदालतको फैसलाले

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्दक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । भक्तपुरको कौशलटारमा १७ वर्षीया किशोरीलाई चारदिनसम्म बन्दक बनाएर जबर्जस्ती करणी भएको छ। करणीमा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षीय युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन्। उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबर्जस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। गिरीका अनुसार चौधरीले ‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर पटकपटक जबर्जस्ती करणी गरेका हुन्। चौधरीले ११ फागुनदेखि

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अन्तर्राष्ट्रिय नारी दिवसको धेरै शुभकामना।

 Krishna Shrivastav

आउनुहोस आज संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय

Breaking News  संग सबंधीत छ |

आज सोमवार -२४ फागुन, २०७७ – को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सर्वोच्च अदालतको फेसलाको खुशियालीमा पर्सामा दिपावली

 Krishna Shrivastav

वीरगञ्ज । आज नेकपा एमालेलाई सर्वोच्च अदालतले ब्युँताएको खुशियालीमा पर्सामा यसका नेताहरुले दिपावली गर्नुको साथै घन्टाघरमा शुभकामना समारोहको आयोजना गरेका छन । बेलुका आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले मैनवात्ति बालेर खुशियाली साटेका थिए । आज अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । आज अदालतले कट्टेललाई नै नेकपमा दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । अव पुर्ववर्ती एमाले र माओबादी केन्द्र अलग अलग अस्तित्वमा रहेपछि मुलुकको राजनीति कता जाने हो यकिन गर्नै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

 Krishna Shrivastav

वीरगन्ज।संबिधान सभा सदस्य राजकुमार गुप्ताले सर्वोच्चको निर्णयलाई स्वागत गर्दै आज वीरगंजको घण्टाघरमा दिप प्रज्वलन गर्नुभएको छ । नेता गुप्ताको नेतृत्वमा घण्टाघरमा भेला भएका नेताहरुले दिप प्रज्जलन गरेका हुन । नेताहरुले केपी जिन्दावाद, आज होइन भोलीलाई दस बर्ष ओलीलाई, केपी ओली रेलमा भ्रष्टाचारी जेलमा लगायतका नारा लगाउदै दिप प्रज्वलित गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले सर्वोच्चको निर्णयले सच्चा कम्युनिष्टहरु उत्साहित भएको बताउनुभयो । उहाँले पार्टी एकताको नाममा नक्कली कम्युनिष्टहरुले गरेको षड्यन्त्र असफल भएकोमा खुशी व्यक्त गरेका थिए । नेता गुप्ताले सर्वोच्चको आजको आदेशले सदनमा झण्डै ६४ प्रतिशत मत लिएर

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्समा ३ जनामा कोरोना संक्रमण फेला

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जमा २ जना महिलासहित ३ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित २५ जनाको थ्रोट स्वाबको नमुना नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा परिक्षण गर्दा ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए । थपिएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिका वडा न. ५ का ७२ वर्षीय बृद्ध, सोही स्थानकी ४० र ६० वर्षीय महिला रहेका छन् । डा. दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु २९ देखी ३० सम्म रहेको छ ।


प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

 Krishna Shrivastav

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणमा कुनै सम्झौता नगर्ने बताएका छन् । पर्साको वीरगञ्जमा लक्ष्मणवा–भिस्वा क्षेत्रको सडक शिलान्यास गर्दै मुख्यमन्त्री राउतले गुणस्तरहिन विकास निर्माण भएको ठहर भएमा काम रोक्न स्थानीयलाई आग्रह गरेका छन् । दीर्घकालिन रुपमा टिकाउ हुने गरी विकास गर्नुपर्ने हुँदा प्रदेश सरकारको बजेटको उचित सदुपयोग गर्न जनताले जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्ने राउतको भनाइ छ । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगत पूर्वाधार विकास कार्यालय पर्साद्वारा ८ सय मिटर कालोपत्रे सडकको शिलान्यास गरिएको हो । इदगाह, बाइपास, इनर्वा हुँदै बाराको बलिरामपुर जाने सडक निर्माणको जिम्मेवारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज। वीरगञ्जमा पनि १ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका, दिब्य युवा क्लब, युवालय, नेपाल ग्रामिण पुर्न निर्माण संस्था (आरआरएन) लगायतका विभिन्न संघ संस्थासँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको हो । वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ती कार्कीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विजय कुमार सरावगीले महिलाहरुलाई आर्थीक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसको लागी वीरगञ्ज महानगरपालिकाले सिलाईकटाई, ब्युटिशियन, मन्टेश्वरी स्कुललगायतका शिपमुलक तालिमहरुको आयोजना गरीरहेको हुँदा यसले महिलाहरुलाई आत्मनिर्भर बन्न र आयआर्जनमा सघाउ पुग्ने मेयर सरावगीको विश्वास छ । आर्थीक रुपमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

 Krishna Shrivastav

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नम्बर २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ। भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करिब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए। बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

 Krishna Shrivastav

सिमरा । व्यवसायीहरुको दवावमा म्याद गुज्रिएको ७२ हजार केजी चिनी लिलामी बिक्रीको तयारी गरिएको छ। १ वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको चिनी व्यवसायीहरुको दवावमा लिलाम बिक्री गर्न लागिएको हो। चिनी लिलाम बिक्री प्रकियाअन्तर्गत सेवन गर्न अयोग्य भनिएको चिनीलाई राजस्वले पुनः दोस्रो पटक (फागुन १३ गते) नमुना परीक्षणका लागि जनकपुर पठाएको छ। गत वर्ष फागुन २५ गते जलेश्वर भन्सार कार्यालयबाट नेपाल भित्रिएको १४ सय ४० बोरा भारतीय चिनी खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग्य मिति समाप्त भइसकेको भनी प्रतिवेदन दिइसकेको थियो। तर, त्यही चिनीलाई जेठ १४ गते आयातकर्ता तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज । पावर टक्स नामक संस्थाद्वारा वीरगञ्जममा आयोजित मोटिभेश्नल सेमिनार सम्पन्न भएको छ ।शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित मोटीभेश्नल सेमिनारमा ३ सयभन्दा बढी विद्यार्थी र अन्य पेशाका व्यक्तिहरुले सहभागिता देखाएका थिए । सेमिनारमा यूवा उद्यमी एवम् मोटिभेश्नल स्पिकर प्रदीप गुप्ताले सहभागीहरुलाई विभिन्न प्रकारका कार्यशालासमेत दिएका थिए । गुप्ताले समय व्यवस्थापन, जीवनसँग सम्बन्धित कार्यशाला र शिक्षा सम्बन्धि कार्यशाला दिएका थिए ।कार्यशालाका क्रममा गुप्ताले समय व्यवस्थापन गर्न सके जीवन आफै व्यवस्थित हुँदै जाने बताए ।उनले एउटा विद्यार्थीको जीवनमा अनुशासन सबैभन्दा महत्पूर्ण कुरा भएकोले समय व्यवस्थापन महत्वपूर्ण भएको बताए । गुप्ताले जीवनसँग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

आज आइतवार – २३ फाल्गुण २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

 Krishna Shrivastav

बिरगंज ।ज्ञानदा एकेडमीले एक दिने अभिभावक स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक डा. सि.बि. जदलीले गर्नु भएको थियो । ज्ञानदा एकेडमीले अभिभावकलाई लक्षित गर्दै एक दिने शैक्षिक कार्यशाला गोष्ठी आफ्नै बहुउद्देश्यीय सभाकक्षमा सम्पन्न गरेको छ । त्यस गोष्ठीमा अभिभावक तथा वालवालिकाहरुलाई लक्षित गर्दै, बिधालयका प्रधानाध्यापक डा. सि.बि. जदलीले “बच्चाहरुले त्यही अनुसरण गर्दछन् जुन उनीहरुका अभिभावकले गर्छन भन्ने कुरामा प्रकाश पार्नु भयो ।” तथापी, बच्चाहरुको अगाडि कुनै पनि किसिमका क्रियाकलापहरु गर्दा सजगता अपनाउनु पर्दछ भन्ने कुरामा पनि जोड दिनु भएको थियो । कार्यक्रमलाई थप स्तरीय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न