Krishna Shrivastav
के हो ताण्डव नृत्य ?
Krishna Shrivastav

वीरगंज | भरतनात्य शास्त्रमा नृत्यशास्त्र प्रसिद्ध छ । एकजना चन्दी नाम गरेका व्यक्तिले नृत्यसम्बन्धि नृत्यशास्त्र प्रतिपादन गरेका छन् । शास्त्रमा उल्लेख गरेको चन्दिका नाच्ने सिद्धान्त र कलालाई ताण्डव नृत्य भनिएको हो । भगवान शिवको ताण्डव नृत्य र अरु नृत्यमा भिन्नता छ । अरु नृत्यमा अनुशासनका साथै ताल र सुरको आवश्यकता पर्छ । ताण्डव नृत्य स्वतन्त्र र उन्मुक्त हुन्छ । यो नृत्यमा कुनै बन्धन र सिमा हुँदैन । खुलेर मस्त तरिकाले नृत्य गरिन्छ । यसलाई नै ताण्डव नृत्यको सामान्य आधारभूत सिद्धान्त भनिन्छ । भगवान शिवजी हामीले बनाएका सिद्धान्त र सिमाभित्र रहेर