साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

 Krishna Shrivastav

वीरगन्ज । नेपालमा साढे दुई करोड जनसङ्ख्या पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (गत साउनलेखि माघ मसान्तसम्म) तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी प्रयोगकर्ता थपिएका छन् । पुस महिनामा कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । कूल जनसङ्ख्यामध्ये ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गहिरो प्रेमको निशानी हुन् यी पाँच किसिमको झगडा

 Krishna Shrivastav

वीरगन्ज । सामान्यतया कुनै पनि सम्बन्धमा लडाइ–झगडालाई गलत मानिन्छ । तर सम्बन्धमा सानोतिनो वादविवाद हुनु वा कुने कुरामा दुवै जना सहमत नहुनु स्वभाविक हो ।यस्तोमा सामान्य वादविवाद तथा नोकझोकले सम्बन्ध मजवुत बनाउने विश्वास गरिन्छ । सम्बन्ध बलियो बनाउने ५ किसिमका झगडा तल प्रस्तुत गरिएको छ : समय दिन नसक्दा सामान्यतयाः सुरुवातमा आफ्नो श्रीमान/श्रीमती वा प्रेमी/प्रेमिकालाई बढी समय दिइन्छ र सोहिअनुसार माया र सरप्राइज पनि दिइन्छ । तर विस्तारै यीक कुरा कम हुँदै जान्छ र सम्बन्ध दिक्क लाग्दो बन्न पुग्छ । यस्तोमा ‘तिमी पहिले जस्तो छैनौं’ भन्ने कुरा सुन्न पर्छ र

कला मनोरंजन, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज शनिवार- २१ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाटसफलता मिल्दैजानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कंगोमा विद्रोहीको हमलाः २९ जना गाउँलेको हत्या

 Krishna Shrivastav

वीरगंज | उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा २९ जना नागरिकको ज्यान गएको छ।युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ)ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो। त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ। ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ। त्यसमा परेर अरु चार जना

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जनशक्ति अभावमा प्रभावकारी बजार अनुगमन गर्न नसकेको गुनासो

 Krishna Shrivastav

काठमाडौँ | उपभोक्ता हितसँग सरोकार राख्ने विभिन्न विभागका महानिर्देशकहरूले जनशक्ति अभावका कारण प्रभावकारी बजार अनुगमन गर्न नसकेको गुनासो गरेका छन्। राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्थासम्बन्धी विषयमा छलफल गर्न उपस्थित भएका महानिर्देशकहरूले यस्तो गुनासो गरेका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बजार नियमन र अनुगमनका लागि विभागको अहिलेको संरचना प्रयाप्त नभएको बताए। बजार अनुगमनका लागि विभागसँग उपलब्ध जनशक्तिलाई दैनिक परिचालन गरिएको उनले जानकारी दिए। उनले काठमाडौं उपत्यकाभित्र ४ लाख ५० हजार पसल र व्यवसाय दर्ता

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

धर्म शास्त्रका अनुसार कलियुगको आयू अब कति ?

 Krishna Shrivastav

वीरगंज |धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् ।हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ । द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै कलि युग हो । कलि युगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ ।कलि युग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ । सत्य युग चार चरणमा रहेको थियो जसको आयू १७ लाख

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोडको वित्तीय सम्झौता

 Krishna Shrivastav

काठमाडौँ । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर भएको हो । अर्थ सचिव ढुंगानाले कम्तिमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण सहयोग पु¥याउने बताए । उनले नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा बिस्तार

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सून्यमा झरेको सप्तरीमा एकजना विद्यार्थी कोरोना संक्रमित

 Krishna Shrivastav

सप्तरी । सप्तरीको राजविराजमा एक जना विद्यार्थी कोरोना संक्रमित भएका छन् । तीन महिना यता कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा पछिल्लो पटक बिहीबार राजविराज २ निवासी २१ वर्षिय विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । पोखरास्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत उनी एक साताअघि होली मनाउन घर फर्किएका थिए । उच्च ज्वरोसँगै रुघा, खोकी लागेपछि शंका लागेर स्वाव परिक्षण गराउँदा संक्रमण पुष्टि भएका उनलाई होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जंगलमा लागेको आगोमा परि बालिकाको मृत्यु

 Krishna Shrivastav

गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्ला निवासी शंकर परियारकी छोरी ९ वर्षीया सङ्गिताको आगलागीमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । नुहाएर फर्कने क्रममा वाग्लाकै धाराखोली बलेसल्ला सामुदायिक बनमा लागेको आगोमा परेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कोरोना बीमालाई निरन्तरता नदिने प्रधानमन्त्रीको संकेत, असारपछि भुक्तानी पनि बन्द

 Krishna Shrivastav

वीरगंज । गत वर्ष नेपालमा कोरोना महामारी प्रवेश भएसँगै सुरु गरिएको कोरोना बीमा कार्यक्रमको म्याद चैत र असारबाट सकिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई थप नलम्ब्याउने जनाउ दिएका छन् । निजी कम्पनीहरुले ल्याएको कार्यक्रम भए पनि कारोना बीमाको आर्थिक दायित्व भने नेपाल सरकारले निर्वाह गर्दै आएको छ । यसबाट राज्यको ढुकुटीमा अत्यधिक दवाव परेपछि सरकारले यसलाई थप निरन्तरता नदिने सोच बनाएको हो । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची पानीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोरोना बीमा कार्यक्रम हडबडीमा ल्याइएको बताए । कोभिड नियन्त्रणका लागि पीसीआर टेष्ट र उपचार खर्च सरकारले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बम विस्फोटः एकको मृत्यु, एकको उपचार हुँदै

 Krishna Shrivastav

गलकोट | बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ। गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए। विस्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते

 Krishna Shrivastav

वीरगंज |गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जंगली हात्तीले लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उनले बताए। गैँडा गणनाको क्रममा जंगली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन्। गणनामा खटिएको हात्तीलाई जंगल ध्रुवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए। सोही क्रममा प्राविधिकसहित केही माहुते

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

 Krishna Shrivastav

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकले व्यापक छलफल गरेपछि ओलीलाई विस्थापित गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय गरेको एक केन्द्रीय सदस्यले देश सञ्चारलाई जानकारी दिए। प्रतिनिधिसभा पुनःस्थापित भएपछि ओलीको सत्ता साझेदार माओवादी केन्द्रले कांग्रेस पटक पटक सरकारको नेतृत्व गर्न प्रस्ताव गरे पनि सभापति देउवाले अवस्था परिपक्क नभएको बताउँदै आएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबपछि कांग्रेसले औपचारिक रुपमै सरकार बनाउने निर्णय गरेको ती केन्द्रीय सदस्यले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपालमा फेरि केही दिन यता कोरोनाभाइरस संक्रमित थपिने क्रम बढ्न थालेको छ

 Krishna Shrivastav

वीरगंज ।  नेपालमा फेरि केही दिन यता कोरोनाभाइरस संक्रमित थपिने क्रम बढ्न थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा पछिल्लो २४ घन्टामा १ सय ७९ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस अवधिमा ३ हजार ५ सय ६५ जनाको कोरोनाभाइरस परीक्षण अर्थात् पिसिआर परीक्षण गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो अवधिमा कोरोनाका कारण कसैले पनि ज्यान नगुमाएको बताइएको छ । यही समयमा १ सय ११ जनाले कोरोना जितेका छन् । नेपालमा अहिलेसम्म ३ हजार ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।पछिल्लो तथ्यांकअनुसार ६१ जना क्वारेन्टिनमा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आयातकर्ता र उत्पादकमा अनुगमन केन्द्रित

 Krishna Shrivastav

वीरगंज | वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरेको छ ।आयातकर्ता र खुद्रा व्यापारीबीच सामानको मूल्य र गुणस्तरमा धेरै अन्तर देखिएपछि त्यसलाई रोक्न विभागले अनुगमन सुरु गरेको हो । भन्सार विन्दुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोकिएको सामानमा पनि मूल्य फरक–फरक पाइएपछि ती सामानमा केन्द्रित रहेर आयातकर्ताको अनुगमन सुरु गरिएको विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले सामानको मूल्य, गुणस्तर र लेबल हेर्नका लागि आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरिएको जानकारी दिए । प्रज्ञापनपत्र, डिक्लेरेसन र खुद्रा बिक्री मूल्यबीचको तालमेल हेरिने उनले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आगलागीबाट ६ महिनामा एक अर्बको क्षति

 Krishna Shrivastav

वीरगंज | पछिल्लो ६ महिनामा आगलागीबाट मात्रै एक अर्ब रुपैयाँबराबरको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो ७ दिनमा मात्रै १ सय १७ ठाउँमा आगलागी भएको छ भने ६ जनावरको मृत्यु भएको छ ।धेरैजसो वन डढेलोका घटना भएको मन्त्रालयले बताएको छ । यही कारण काठमाडौं उपत्यकालगायत क्षेत्रमा प्रदूषणको मात्रा उच्च भएको छ भने सरकारले चार दिनका लागि शैक्षिक संस्था बन्दसमेत गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सूचना अधिकृत मालती पन्तले पछिल्लो समय आगलागीका घटना बढ्दै गएको बताउँदै यसलाई कम गर्नका लागि प्राधिकरणले जनचेतना कार्यक्रम लागू

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रूरू जलविद्युतको प्रिमियम मूल्यको आईपीओ आजबाट विक्री खुला

 Krishna Shrivastav

काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले आजबाट  धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ । कम्पनिले सर्वसाधारणमा  प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता  कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा छिटोमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न