इन्धनको मूल्य बढ्यो, निगमलाई अझै मासिक १ अर्ब ७६ करोड घाटा

 Krishna Shrivastav

। नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० रुपैयाँ र डिजेल मटितेलको १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज सोमवार २३ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइमा ध्यान दिन पर्यटनमन्त्री ढकालको निर्देशन

 Krishna Shrivastav

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिएका छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन्। विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताए। सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उनले कर्मचारीको कामको निगरानी राख्न पनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए। मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निर्क्यौल गर्नुपर्ने आवश्यकता रहेको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

‘अर्बौँँ मूल्य’को चर्चा पाएको ‘युरेनियम’ बरामद प्रकरण: अनुसन्धान रेडियोधर्मी पदार्थमै सिमित

 Krishna Shrivastav

काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा अर्बौँ रुपैयाँ मूल्य भएको भनी प्रहरीले सार्वजनिक गरेको ‘युरेनियम’ बरामदको अनुसन्धान रेडियोधर्मी पदार्थमा मात्र सीमित बनेको छ। काठमाडौँ प्रहरी परिसरले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ। सुरुमा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान गरेको प्रहरीले आवश्यक प्रमाण जुटाउन नसकेपछि रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन,२०७७ अनुसार सजाय मागदावी गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको छ। प्रहरीले फागुनको अन्तिम साता बौद्धमा चार जनालाई पक्राउ गरेको थियो करिब अढाइ केजी ‘युरेनियम’ कच्चा पदार्थसहित। प्रहरीले युरेनियमको कच्चा पदार्थ (युरेनियम-२३८) भएको दाबी गरेको थियो। प्रहरीले भनेको थियो- अन्तर्राष्ट्रिय बजारमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

 Krishna Shrivastav

वीरगञ्ज । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः बढ्दै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ ओटा जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ । प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेल निकासी उल्लेख्य

 Krishna Shrivastav

वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०७७/ ७८ मा मुख्य नाका वीरगञ्जबाट निर्यात व्यापारमा प्रशोधित तेलको वर्चश्व अग्रस्थानमा छ । यो नाकाबाट भटमास र सूर्यमुखी प्रशोधित तेल उल्लेख्य परिमाणमा निकासी भएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको हो । चालू वर्षको साउनदेखि फागुनसम्मै भटमासको तेल निकासी सूचीको एक नम्बरमा परेको छ । वीरगञ्ज भन्सारबाट चालू वर्षको आठ महीनमा २६ अर्ब रुपैयाँको बस्तु निर्यात भएकोमा सबैभन्दा बढी योगदान यही उत्पादनको देखिन्छ । यो वर्षको आठ महीनामा १५ अर्ब ४४ करोड रुपैयाँबराबरको भटमासको प्रशोधित तेल निर्यात भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हुलाकी सडकअन्तर्गत ठोरी–माडी सडकखण्डमा १२ ओटा पुल निर्माण हुँदै

 Krishna Shrivastav

वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ ओटा पुल द्रुतगतिमा निर्माण हुन थालेका छन् ।रू. एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी–माडी हुलाकी सडकखण्डमा १२ ओटा पुल द्रुतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जानकारी दिएको छ । ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको सो कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताए । पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइखोला १११ दशमलव १५ मिटर, घाघरखोला १२७ दशमलव एक मिटर, पतरीखोला ४१

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सडकको बीचमै रुख हुँदा वीरगञ्ज ठोरी हुलाकी सडकमा कालोपत्र हुन सकेन !

 Krishna Shrivastav

वीरगञ्ज । सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्र हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जानकारी दिएको छ । तीस÷तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरिया पर्ने भएकाले र त्यहाँ सडकको बीच भागमा २३ ओटा सालको पुरानो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकखण्डमा पिच हुन नसकेको सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए । वीरगञ्जदेखि ठोरीसम्म दुई प्याकेजमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी, महाभारतको अनौठो प्रेमकथा

 Krishna Shrivastav

महाभारतका चर्चित पात्र द्रौपदीका बारेमा अनेक चर्चा चल्ने गर्छ । पाँच पतिका साझा श्रीमतीका रुपमा रहेका कारण पनि द्रौपदी विवादित पात्रका रुपमा चिनिन्छिन् । राजा दु्रपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौंबर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् । पाँच पतिसँग विवाहपश्चात द्रौपदी पांचाली नामबाट चिनिएकी थिइन् । द्रौपदीले अर्जुनभन्दा पहिला दानवीर कर्णसँग प्रेम गरेकी थिइन् । तर आफ्नो बुबा दु्रपदको प्रतिशोधपूर्ण प्रतिज्ञा र मानसम्मानका कारण द्रौपदी र कर्णको प्रेम सफल हुन सकेनन् । थाहापाउनुस् द्रौपदीको पहिलोप्रेम कर्णसँग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज आइतवार -२२ चैत, २०७७ – को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाटसफलता मिल्दैजानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

यसकारण हनुमान बनेका थिए भगवान् शिव…

 Krishna Shrivastav

वीरगंज | भगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन् । भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान शिवले १२ रूद्र अवतार लिएका छन् । शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान शिवका यी अवतारबारे जानकार छन् । हनुमानको जन्म शास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान शिवको अवतार मानिएको छ । किनकी हनुमानकी माता (आमा) अन्जनीले भगवान शिवको घोर तपस्या गरेर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

डाइबेटिज रोगका लागि वरदान हो यो फल

 Krishna Shrivastav

पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ ।रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले थप फाइदा पुग्छ । मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । जामुनुको बाहिरी

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रेस युनियन, प्रेस संगठन, प्रेस मञ्च र मधेशी पत्रकार समाजको संयुक्त प्यानल घोषणा

 Krishna Shrivastav

बीरगंज । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि पर्सामा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मधेसी पत्रकार समाज र प्रेस मञ्च नेपालबीच संयुक्त सहकार्य गर्ने सहमति भएको छ । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठन नेपालका अध्यक्ष निरज पिडाकोटे मगर, मधेशी पत्रकार समाजका अध्यक्ष मनोज कुमार मिश्र र पे्रस मञ्च पर्साका अध्यक्ष आरके पटेलद्वारा आज संयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमा पर्सामा महासंघको निर्वाचनमा सहकार्य गरि अगाडी बढने घोषणा गरिएको छ । विज्ञप्तीमा प्रेस स्वतन्त्रता, लोकतन्त्रको रक्षा र पत्रकारको सुरक्षा साझा संकल्पका साथ प्रतिगमनकारीहरुको विरुद्धमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

टेस्लाको मोडल एस र एक्सको उत्पादन शून्य

 Krishna Shrivastav

अमेरिका । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले सन् २०२१ को पहिलो त्रैमासमा एउटै पनि मोडल एस र मोडल एक्सको उत्पादन गरेन । समीक्षा अवधिमा कम्पनीले कुल १ लाख ८० हजार ३३८ थान कार उत्पादन गरेको थियो । यसमा एउटा पनि मोडल एस र मोडल एक्स थिएनन् । कम्पनीले सो अवधिमा १ लाख ८४ हजार ८०० थान कार डेलिभर गरेको छ । यो विश्लेषकहरुले अनुमान गरेको भन्दा धेरै हो । यसले सन् २०२० को अन्तिम त्रैमासमा कायम भएको १ लाख ८० हजार ५७० थान डेलिभरीको कीर्तिमान पनि तोडेको छ  ।

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

वीरगञ्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्य समितिको पदस्थापन

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरूको शपथ तथा पदस्थापन गरिएको छ । संघको ४५ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्य समितिको शुक्रबार साँझ वीरगञ्जमा पदस्थापन भएको हो । समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजीक्षेत्रको प्रवर्द्धन नभई अर्थतन्त्रको उन्नति हुन नसक्ने बताए । प्रदेश सरकार निजीक्षेत्रको उत्थानका लागि सहकार्यमा अग्रसर भएको भनाइ मुख्यमन्त्री राउतको थियो । निजीक्षेत्रको नेतृत्व नयाँ सम्भाव्यताको खोजी र समस्याहरूको समाधानमा रचनात्मक बन्नुपर्ने पनि उनले बताए । सांसद प्रदीप यादवले बारा–पर्सा औद्योगिक कोरिडोरमा उद्योग र मानवबस्तीबीच विभिन्न खालका समस्या देखिएको भन्दै

Breaking News, अर्थतन्त्र, देश, बाणिज्य, बिजनेस, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्वेज नहर संकट : क्षतिपूर्तिबापत १ अर्ब डलर खोज्दै इजिप्ट

 Krishna Shrivastav

इजिप्ट । स्वेज नहरमा अड्किएर बसेको इभर गिभन कन्टेनरजहाज हटाउन मद्दत गरेबापत इजिप्टका अधिकारीहरुले १ अर्ब डलरभन्दा बढी रकम क्षतिपूर्ति माग गर्ने बताइएको छ । तर यो क्षतिपूर्ति कोसँग माग्ने भन्ने द्विविधा आधिकारीहरुसमक्ष रहेको छ । सो रकम नहरमा जहाज फसेर बाटो अबरुद्ध हुँदा आम्दानीमा आएको कमी, अनि जहाज हटाउन चाहिएका उपकरण र यन्त्रको लागत र श्रमशक्ति आदिमा आधारित रहेको बताइएको छ । आफूहरुले निष्पक्ष रकम माग गर्ने स्वेज नहर प्राधिकरणका अध्यक्ष तथा प्रवन्ध निर्देशक ओसामा राबीले बताए । तर उनले क्षतिपूर्ति कोसँग लिने भन्ने चाँहि खुलाएका छैनन् । जहाजलाई

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

फिलिपिन्समा लकडाउनको अवधि फेरि थप

 Krishna Shrivastav

 एजेन्सी | फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको घोषणा गरिएको छ ।राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागु गर्ने निर्णय गर्नु भएको हो । राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्धेश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजन मार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिदै सिफारिस गरेकोले थप गरिएको हो । देशको लागुना, बुलाकान,

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

नेपाल वैश्य युवा संघद्वारा आयोजित प्रदेश न२ स्तरीय वैश्य सम्मेलन सम्पन्न

 Krishna Shrivastav

बीरगंज | नेपाल वैश्य युवा संघद्वारा आयोजित प्रदेश न२ स्तरीय वैश्य सम्मेलन धनुषाको ढल्केवरमा सम्पन्न भएको छ।वैश्य समाजको राष्ट्रिय पहिचान, जातीय स्वाभिमान र आत्मसम्मान रक्षाको लागी क्रियासील नेपाल वैश्य युवा संघले सो सम्मेलनको आयोजना गरेको थियो। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र साह को प्रमुख अतिथि मा सम्पन्न कार्यक्रममा, अतिथि मा प्रदेश सांसदहरू माननीय शिव चन्द्र चौधरी, माननीय सुरिता साह, माननीय निरा कुमारी साह, सबैला नगरपालिकाको प्रमुख श्री बिजय शंकर साह, पुर्व मन्त्री अरबिन्द साह, वैश्य कन्या छात्रावास जनकपुरधामको अध्यक्ष इ.प्रकाश चन्द्र साह लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुको उपस्थिति

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न