पर्साको चमरी–ठोरी खण्ड हुलाकी सडक अधुरै हस्तान्तरण

 Krishna Shrivastav

पर्सा । हुलाकी सडकअन्तर्गत पर्साको चमरी–ठोरी खण्डको ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै ठेकेदार कम्पनीले आयोजना हस्तान्तरण गरेको छ । हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३० किमि लामो यो खण्ड निर्माणको ठेक्का पाएको बानियाँ/कालिका जेभीले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेको हो । स्थानीय प्रकाश खनालका अनुसार ठोरी–२ र ३ को सिमानामा रहेको ठुटे खोलाको पूर्वतर्फ करिब २ सय मिटर, वडा–२ को हनुमानटारको डाँडामा करिब १ किमि सडक निर्माणको काम सकिएको छैन । वडा–४ निर्मलबस्तीमा करिब ४ सय मिटर सडक पनि बनेको छैन । वडा–३ रामनगर र वडा–१ वनशक्तिमा गरी ३ वटा रुख काट्ने अनुमति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज मंगलवार- २४ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अभिनेत्री भुमि कोरोना संक्रमित

 Krishna Shrivastav

मुम्बई । बलिउड अभिनेत्री भुमि पेडनेकर कोरोना संक्रमित भएकी छन् । भुमिले आफु कोरोना संक्रमित भएको जानकारी इस्टामार्फत सार्वजनिक गरेकी हुन् । ‘म आराम महसुस गरिरहेकी छु । हल्का लक्षण देखिएको छ । डाक्टरको टचमा रहँदै सावधानी अपनाइरहेकी छु’ उनले लेखेकी छन् ‘यदि तपाई मेरो सम्पर्कमा आउनुभएको भए तुरुन्त टेष्ट गर्नुस् ।’ भिटामिन सी र खाना राम्रोसँग खाएर आफुलाई खुसी समेत राखेको बताएकी भुमिले अहिलेको परिस्थितिलाई हल्का रुपमा नलिन सबैमा अनुरोध समेत गरेकी छन् । उनले अगाडि भनेकी छन् ‘मैले सबै सावधानी अपनाएको थिए । तर पनि कोरोना संक्रमित भए

Breaking News, कला मनोरंजन, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

कोरोना संक्रमण नियन्त्रणका लागि तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन

 Krishna Shrivastav

जनकपुरधाम | कोरोना संक्रमण पुनः बढ्न थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिएका छन्। कोरोना संक्रमण पुनः बढ्न थालेपछि त्यसको उपचार, रोकथाम तथा नियन्त्रण गर्न मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्। सोमबार जनकपुरधाममा बसेको प्रदेश स्तरीय बैठकमा उनले तत्कालै आत्तिनुपर्ने अवस्था नरहे पनि उच्च सतर्कतमा बस्न निर्देशन दिएका छन्। छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि सीमानाकामा आवश्यक सतर्कता अपनाउन उनले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए। जिल्ला प्रशासन कार्यालयमार्फत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने मुख्यमन्त्री राउतले बताए। समाजिक विकास मन्त्री नवल किशोर

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाली सेनाद्वारा सीमा स्तम्भहरु मर्मत

 Krishna Shrivastav

काठमाडौँ | दोलखा जिल्लामा रहेका नेपाल चीन सीमा स्तम्भहरुको नेपाली सेनाले मर्मत सम्भार गरेको छ। दोलखा जिल्लामा तैनाथ तारानाथ गणले २१ दिन लगाएर सीमा स्तम्भहरुको मर्मत गरेको हो। नेपाल–चीन इलाकामा रहेका सीमा स्तम्भहरुको सरसफाई गर्नुका साथै मेटिएका अक्षर र नम्बरहरु पुनर्लेखन गरिएको सेनाले जनाएको छ। सेनाले चैत्र २ गतेदेखि सीमा स्तम्भहरुको अवलोकन सुरु गरी मर्मतसम्भारको कार्य गरेको हो।


पूर्वी भेगमा भूकम्पको धक्का

 Krishna Shrivastav

वीरगंज | भारत पश्चिम बंगालको बिन्नादुरी शहर नजिकै केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्रसहित काठमाडौँ उपत्यकासम्म महसुस भएको छ । नेपाली समय अनुसार सोमबार राति ९ बजेर ४ मिनेट जाँदा पश्चिम बंगालको जलपाईगुरी जिल्लाको बिन्नादुरी क्षेत्र केन्द्रविन्दू भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का पूर्वी नेपालका भूभागमा बढि महसुस भएको हो । काठमाडौँमा पनि केही धक्का महसुस भए उनले बताए ।


कोरोनाको फेरि नयाँ लहर

 Krishna Shrivastav

विश्वमा कोरोना प्यान्डेमिक सुरु भएको १६–१७ महिना भएयता हालसम्म केही लहर आइसके। समाचारमा तेस्रो लहर भनिए पनि यो वास्तवमा कतियौं लहर हो यकिनसाथ भन्न गाह्रो छ। तर, डब्लुएचओ र वल्र्डमिटरको तथ्यांक हेर्ने हो भने वर्तमान लहर चौथो लहरजस्तो देखिन्छ। पहिलो लहर सन् २०२०को मार्च–अप्रिलतिर आएको थियो। जब विश्वभर दैनिक ९० हजारजति मानिसलाई संक्रमण हुने गरेको थियो, त्यसपछि केही समय दैनिक संक्रमणको संख्या त्यही अनुपातमा स्थिर रही दोस्रो लहर जुलाई–अगस्टतिर सुरु भई दैनिक २ लाख ५० हजार नयाँ संक्रमित देखा पर्न थाले। यही स्थिति केही महिना स्थिर रही तेस्रो लहर नोभेम्बरतिर

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फेरि बधाई कोरोना ,आज पर्सामा ७ जना संक्रमित

 Krishna Shrivastav

बीरगन्ज ।पर्सा जिल्लाको विभिन्न स्थानबाट संकलित २८ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा बाराका १ र पर्साका ६ जनासहित ७ जनामा संक्रमण पुष्ठि भएको हो । बीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २९ र ३४ वर्षीय पुरुष र ७० वर्षीय बृद्धामा संक्रमण देखिएको हो । बीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय पुरुष, वडा नम्बर ७ का १४ वर्षीय बालक र वडा नम्बर ३ का ४० वर्षीय पुरुषमा संक्रमण पुष्ठि भएको हो । यस्तै, बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साउदीसँग निहुँ खोज्नु भारतलाई भारी पर्‍यो, नेपाललाई समेत धक्का लाग्ने

 Krishna Shrivastav

वीरगंज। साउदी अरेबियासँग निहुँ खोज्नु भारतलाई भारी परेको छ । साउदी अरेबियालाई झुकाउने उद्देश्यसहित भारतले एउटा नीति लिँदा साउदीले उल्टै भारतलाई अप्ठ्यारो पार्ने निर्णय गरिदिएको हो । भारतले साउदी अरेबियालाई पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध गरेको थियो । तर, भारतको अनुरोध अस्वीकार गर्दै साउदी अरेबियाले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । साउदीले मूल्य बढाएपछि भारतले साउदीलाई झुकाउने उद्देश्यसहित साउदीबाट तेलको आयातमा कटौती गरेको थियो । तर, साउदीले भारतको कटौतीले आफूलाई कुनै फरक नपर्ने संकेत गर्दै मे महिनाबाट लागू हुने गरी एसियाली देशहरुमा निर्यात गरिने कच्चा तेलको मूल्य बढाएको छ ।

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

किसानलाई पनि परिचय दिनुपर्ने सांसद यादवको माग आईसिपीमा नागरिकलाई आवतजावत गर्न पाउनुपर्छ ः सांसद यादव

 Krishna Shrivastav

वीरगञ्ज, पर्सा क्षेत्र नम्बर १ का प्रतनिधि सभा सदस्य प्रदिप यादवले कृषिप्रधान देशमा किसानलाई पनि परिचय पत्र वितरण गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने अभियान थालेपनि किसानलाई पनि परिचय पत्र वितरण गर्नुपर्ने धारणा राखे । धान, गहुँ, उखु, माछापालन लगायतबाट आम्दानी गर्नै किसानहरुलाई कर कार्यालयले दुःख दिने गरेको बताउँदै कृषकलाई सहज रुपमा किसानी गर्ने वातावरणको सृृजना गर्न माग गरे । यस्तै सांसद यादवले वीररगञ्जस्थित आईसिपीको बाटोबाट मालबाहक सवारी साधनलाई ओहोरदोहोर गर्न दिएपनि सर्वसाधारण नागरिकलाई भने आवतजावत गर्न

देश, मधेश, समाचार  संग सबंधीत छ |

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री

 Krishna Shrivastav

वीरगंज | सरकारले आगामी जेठ–असारमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ’ उनले भने । यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एलजीले मोबाइल फाेन युनिट बन्द गर्ने

 Krishna Shrivastav

वीरगंज। दक्षिण कोरियाली कम्पनी एलजीले आफ्नो मोबाइल फोन युनिट बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले निरन्तर नोक्सानीमा रहेको व्यवसाय बन्द गर्ने जनाएको छ । यो निर्णयलाई कम्पनीको निर्देशन बोर्डले पनि अनुमति दिइसकेको छ । कम्पनीले मोबाइल व्यवसायबाट बाहिरिनु महत्वपूर्ण रणनीतिक निर्णय भएको बताएको छ । अब कम्पनीले आफ्नो ध्यान विद्युतीय कारको पार्टपूर्जा निर्माण, कनेक्टेड डिभाइस निर्माण, रोबोट, स्मार्ट होम सोलुसन्स र एआईमा केन्द्रित गर्नेछ । एलजीले आफ्ना ग्राहकलाई दिँदै आएको सेवा भने जारी राख्नेछ । साथै उनीहरुलाई आवश्यक पर्ने सफ्टवेयर अपडेट पनि दिनेछ । अन्तर्राष्ट्रिय

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

नेप्सेमा तीन कम्पनीको १२ लाख कित्ता शेयर सुचिकृत, कसको कति ?

 Krishna Shrivastav

वीरगंज । आज नेप्सेमा ३ कम्पनीको १२ लाख ७४ हजार भन्दा बढी कित्ता शेयर सूचिकृत भएको छ । ङादी ग्रुप पावर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको हो । ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता बोनश शेयर सूचिकृत भएको छ । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड को ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता बोनश शेयर सूचिकृत भएको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २७ हजार ५५७ कित्ता बोनश शेयर सूचिकृत भएको छ

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्यो

 Krishna Shrivastav

काठमाडौं | काठमाडौं उपत्यका कोरोना संक्रमित दर बढ्न थालेको छ । एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशैभर २ सय ६६ संक्रमित भेटिएका काठमाडौं उपत्यकामा मात्र १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


प्रदेश २ मा कोरोना संक्रमण फेरि बढ्यो

 Krishna Shrivastav

वीरगंज | प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छ।केही दिन पहिलासम्म पाँच वटा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यसम्म पुगे पनि पछिल्लो समय संक्रमितको संख्यामा वृद्धि भएको छ। हाल यस प्रदेशमा ५६ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए। सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या शून्यमा झरेको थियो। आज प्रदेश २ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको कुल संख्या १७ हजार २ सय ५७ पुगेको वरिष्ठ चिकित्सक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाली जन–सम्पर्क समिति अस्ट्रेलियाद्वारा म्यानमारमा भइरहेको सैनिक दमनको विरोध

 Krishna Shrivastav

सिड्नी | नेपाली काङ्ग्रेस समर्थित नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले म्यानमारको भइरहेको प्रजातान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सैनिक बर्बरताको विरोध गरेको छ। नेपाली जन–सम्पर्क समिति अस्ट्रेलियाद्वारा अप्रिल ५ तारिखमा प्रकाशित विज्ञप्तिमा म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमाथि गरिरहेको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै जनताको स्वतन्त्र आन्दोलनलाई दबाउन सैनिक सरकारले गरिरहेको नरसंहार अत्यन्तै निन्दनीय र अमानवीय भएको उल्लेख गरेको छ। नेपाली जन–सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष विनितराज शर्मा, न्यूसाउथवेल्सका अध्यक्ष थानु शाक्य, क्वीन्सल्याण्डका अध्यक्ष विनोद भक्त आचार्य, दक्षिण अस्ट्रेलियाका अध्यक्ष प्रेम पाठक, पश्चिम अस्ट्रेलियाका अध्यक्ष दीपक पराजुली, नर्दन टेरिटोरीका अध्यक्ष सविन

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

 Krishna Shrivastav

वीरगंज | पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४५ सय३६ नमूनाको पीसीआर परीक्षणमा २६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०२ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। यस्तै पल्लो २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको  संख्या ३ हजार ३६ पुगेको छ। मन्त्रालयका अनुसार हाल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्ने निर्णय

 Krishna Shrivastav

वीरगंज। काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको आज (सोमबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ । एन्टिेजन टेष्ट गर्दा नतिजा नेगेटिभ आए र व्यक्तिमा लक्षण देखिएमा तीन व्यक्तिहरुलाई पिसिआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ । त्यस्तै, यसअघि अस्तित्वमा रहेका आईसोलेशन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्ने पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न